खोलाले बगाउँदा पुरुषको मृत्यु

समायोजन खबर खोटाङ,
भलवाढी आएको खोलाले बगाउँदा खोटाङको बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर बिश्वकर्माको ज्यान गएको छ । वर्षाका कारण भलवाढी आएकोबेला शनिबार दिउँसो स्थानीय दुक्चेङवा खोलाले बगाउँदा बिश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए ।

बिश्वकर्माको शव करिब सयमिटर तल रुखमा अड्किएको अवस्थामा फेला परेको थियो । घट्नाका बारेमा जानकारी आए लगत्तै ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएका प्रहरीको टोलीले कानूनी प्रकृया पुरा गरेको जनाइएको छ ।
२०७६ असोज ११ गते राती ७ :५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

उत्साहजनक छैन मादल व्यापार

चिसाङ शेर्पा खोटाङ, आधुनिकताका कारण तिहारको संघारमा समेत मादल...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

मुख्य समाचार