शाररीक सम्भोगबाट हुने फाइदा यस्ता छन्

समायोजन खबर,

शाररिक सम्भोग पनि मानव तथा अन्य प्राणीका लागि आवश्यक कुरा हो | यसले मानिसको शारीरिक आनन्द मात्र नभई मानव जीवनको अभिन्न अंग र अमुल्य आवश्यकता बन्दै गएको बैज्ञानिकहरुले पनि बताई सकेका छन् | यस्तो शाररिक सम्बन्धबाट मानिसहरुलाई फाइदा हुने बैज्ञानिकहरुको भनाई छ |

 

यौन सुखलाई शारीरिक आरामको रुपमा व्यख्या गरिएको छ । मानिसको शाररीक अवस्थामा यौन सम्पर्क गर्दा परिवर्तन हुने अध्ययनले देव्खाएको छ । अरु कुनै शाररीक व्ययाम गरे जत्तिकै यौन सम्पर्कमा पनि ब्याम हुने अध्ययन देखाएको छ। मानिसले जति पनि आराम र ब्यायाम गर्दछ त्यतिनै शाररिक सम्पर्क गर्दा हुने बताइएको छ । एक हप्तामा तीनपटक यौन सम्पर्क गर्नुलाई वैज्ञानिकहरुले एक वर्षको गणनामा ७५ माइल जोगिङ्ग गर्नुसरह मानेका छन् ।

 

यौन सम्पर्कले हुने अर्खो फाइदा हो शरीरका मांसपेशी कडा बनाउछ । त्यस्तै शरीरको दुखाइ पनि कम हुने अध्ययनले देखाएको छ । मानिसको टाउको दुख्ने, हातखुट्टा दुख्ने तथा विभिन्न अंग दुख्ने समस्या छ भने शाररिक सम्भोगले ठिक गर्ने चिकित्सक बताउछन।यौन सम्पर्कका क्रममा महिल र पुरुषको शरीरमा इन्डरफिन नामक हार्मोन पैदा हुन्छ, जसले पेन किलरको काम गर्दछ । यस अतिरिक्त नियमित यौन सम्पर्कले महिलामा प्रजनन् क्षमता बढाउने वैज्ञानिकहरुले जनाएका छन् ।

 

त्यस्तै शाररीक सम्भोग गर्नुको अर्को फाइदा प्रोस्टेट ग्रन्थीको सुरक्षा गर्दछ। यौन सम्पर्कका क्रममा शारीरिक द्रव्य बाहिर निस्कने र त्यसले प्रोस्टेट ग्रन्थीलाई सुरक्षा मिल्ने बताइन्छ । त्यस्तै तनाब बाट छुटकारा पाउन पनि यसले मदत गर्ने बताइएको छ। यौन सम्पर्कका क्रममा शरीरमा डोपामाइन नामक एक पदार्थ उत्पन्न हुन्छ, जसले स्ट्रेस हार्मोनसँग लड्न मद्दत गर्दछ । एजेन्सी,

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापन गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

मुख्य समाचार

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापन गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...