खेलमैदान निर्माणमा आर्थिक सहयोगका लागि मागपत्र पेश

चिसाङ शेर्पा खोटाङ,
खेलमैदान निर्माणमा आर्थिक सहयोगका लागि प्रदेश सरकारसँग मागपत्र पेश गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित छिवामा निर्माण भईरहेको मझुवागढी रणजितमान राई खेलमैदानका लागि प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष बुधबार मागपत्र पेश गरिएको छ ।

 

खेलकुदलाई प्राथमिकता दिनलाई जेठमा सिलान्यास भई निर्माणधिन खेलमैदानलाई आवश्यक वजेटको माग गर्दै खोटाङका प्रदेश सांसद रामकुमार राई पासाङ, जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ लगायतको नेतृत्वमा मागपत्र पेश गरिएको लफ्याङका वडाध्यक्ष निर्मल राईले जानकारी दिए । सोही अनुरुप बिहीबार (आज) मुख्यमन्त्री समक्ष समस्या राखिने र पछि संघीय सरकार समक्ष समेत खेलमैदानलाई आवश्यक बजेट माग गरिने वडाध्यक्ष राईले जनाए ।

हाल वडा कार्यालयको बजेटबाट काम भईरहेको खेलमैदानको डिपिआर बन्ने क्रम अन्तिममा पुगेको छ । बजेट अभावकै कारण राजेन्द्र राईको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति निर्माण गरेर सहयोग समेत संकलन भईरहेको छ ।
२०७६ असोज ९ गते बिहान ८ :०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...