सिमली छायाँमा बसीका गायक शर्मा दिक्तेल आउने

चिसाङ शेर्पा खोटाङ,
‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ जस्ता सयौं जनवादी गीतका गायक जीवन शर्मा दिक्तेलमा आउने भएका छन् । प्रगतिशिल लेखक संघ खोटाङले गर्ने सास्कृतिक तथा साहित्यिक कार्यक्रमका लागि जनवादी गायक शर्मा दिक्तेल आउने भएका हुन् ।

 

दिक्तेलमा हुंदै आएको विभिन्न सास्कृतिक कार्यक्रममा मनोरञ्जन दिलाउन विभिन्न संघसंस्थाले गायक गायिका ल्याउने गरेता पनि संघले पहिलो पटक जनवादी गायक ल्याउने भएको प्रगतिशिल लेखक संघका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ओम प्रकास घिमिरेले जानकारी दिए । आगामी आईतबार हुने कार्यक्रम जनवादी गायक शर्माले जनतालाई गीतको माध्यमबाट जनचेतना फैलाउने छन् ।

 

उनको सिमली छायाँमा बसी २०४३ सालतिर रेकर्ड भएको गीत हो । छेकेर छेकिन्न, रोकेर रोकिदैन, चाहिदैन मलाई सिसाको महल लगायतका सयौं जनवादी गीत छन् । वि.स २०१६ चैत २६ गते बाग्लुङमा जन्मिएका शर्मा दर्शन र राजनीतिशास्त्रमा स्नातक, अङ्गेजी र मानवशास्त्रमा डबल एम.ए गरेर पनि सर्वहारा गायक बनेका हुन् । उनले २०४७ सालमा जनसांकृतिक योद्धा सम्मान पाएका थिए ।
२०७६ असोज ८ गते राती ९ : ३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापन गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

मुख्य समाचार

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापन गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...