Samayojan khabar

Advertisment

SKIP THIS

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

फाइल तस्विर ।

समायोजन खबर काठमाडौं,
पुरुष वा महिला यौनको समयमा जति धेरै उत्तेजित हुन्छन् त्यती नै सेक्स गर्नमा मज्जा आउँछ । तर कहिले काँही पुरुषहरु उत्तेजित हुन सक्दैनन् र सिर्घस्खलन भएर पुनः सेक्स गर्ने स्थितिमा हुँदैनन् । पुरुषलाई उत्तेजित पार्ने धेरै तरिकाहरु छन् तर केही समान्य तरिकाहरु । यहाँ रहेका छन तपाई यी तरिकाहरुबाट साथीलाई सेक्स गर्नका लागि उत्तेजित गर्नुको साथै सेक्सको भरपुर मज्जा लिन सक्नुहुन्छ ।

आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ, तर पनि केही कुरामा भने फरक देख्न सकिन्छ । कतिपय महिलालाई चरमसुखको चरणसम्म पुग्न पुरुषको भन्दा बढी समय लाग्न सक्छ । शीघ्र स्खलन भएर यौनसम्पर्क राम्रोसँग नहुँदा महिलाले यौनसम्पर्क प्राप्त गर्न गारै हुन्छ । यदि चरमसुखको चरणपछि पनि यौन स्टिमुलेसन निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषमा भने त्यस्तो हुँदैन । सबैजसो पुरुषलाई एक पटकको यौन सम्बन्ध पछि कम्तिमा १० मिनेटको अन्तर चाहिन्छ ।
निम्न तरिका अपनाउँदा यौन जीवनमा आनन्द थपिने निश्चत छ ।
अधिकांश पुरुषहरु महिलाको यौनाङ्ग गहिरो रहेको ठानेर लिङ्गलाई जतिसक्यो भित्र प्रवेश गराउन सके महिलालाई आनन्द आउने ठान्छन् । तर वास्तबिकता के हो भने महिलाको योनीको बहिरी भाग नै सबैभन्दा बढी संवेदनशील हुन्छ अर्थात जतिसक्यो भित्र प्रवेश गराउनु मात्र आनन्दको कारण बन्दैन । योनिको बाहिरको भागमा उत्तेजना ल्याउन सके महिला स्वत यौनान्दमा प्रवेश गर्छन् ।

बरु पुरुषहरुले योनीको भित्री भागमा लिङ्ग प्रवेश गराउनु अघि नै महिलाको बाहिरी अंग चलाएर उत्तेजित तुल्याउन सके आनन्दको मात्रा बढ्छ । बाहिरी अंग चलाएर योनी रस निकालेपछि मात्र योनीमा लिङ्ग प्रवेश गराएमा यौन आनन्द मात्र बढ्दैन पुरुष स्खलित हुनु अघि नै महिला चरम आनन्दमा पनि पुग्छन् ।

 

यौन सम्बन्धमा दोहोरो भुमिका आवश्यक हुन्छ । एक जनालाई मात्र चाहाना भएर यौन क्रिडा शुरु गर्ने हो भने स्वभाविक आनन्द प्राप्त हुन सक्दैन । त्यसका लागि आफ्नो जोडीलाई के मन पर्छ अथवा के गर्दा उ उत्तेजनामा आउँछ भन्ने कुराको जहिले पनि ख्याल गर्नुपर्छ ।

कहिले काँही थोरै मदिरा पान गरेपछि यौन क्रिडा शुरु गर्दा पनि यौन सम्बन्ध थप आनन्ददायक बन्न सक्छ ।

यौन सम्बन्ध भैरहेको समयमा कतिपय पुरुष महिला चरम आनन्दमा आउनु अघि नै स्खलित हुन्छन् । त्यसो हुन नदिन केही समयको अन्तरालमा लिङ्ग योनीबाट बाहिर झिकेर केहीबेर आराम दिने वा व्रेक लिने वा अन्य यौन क्रिडा गर्दा उचित हुन्छ । त्यसले शीघ्र पतनलाई रोक्न सहयोग गर्छ ।

कतिपय अवस्थामा सामान्य सम्बन्धबाट चरम यौन आनन्द प्राप्त हुन नसके कृत्रिम तरिका अपनाउन पनि सकिन्छ । त्यसका लागि चिकित्सकहरुसँग परामर्श गरी कुनै प्रकारको क्रिम वा अन्य पदार्थको प्रयोग गर्नाले यौन आनन्द बढाउन सहयोग गर्छ । एजेन्सी ।
२०७६ भदौ ६ गते राती ८ :५९ वजे प्रकाशित

ADVERTISMENT

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology