यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं,
पुरुष वा महिला यौनको समयमा जति धेरै उत्तेजित हुन्छन् त्यती नै सेक्स गर्नमा मज्जा आउँछ । तर कहिले काँही पुरुषहरु उत्तेजित हुन सक्दैनन् र सिर्घस्खलन भएर पुनः सेक्स गर्ने स्थितिमा हुँदैनन् । पुरुषलाई उत्तेजित पार्ने धेरै तरिकाहरु छन् तर केही समान्य तरिकाहरु । यहाँ रहेका छन तपाई यी तरिकाहरुबाट साथीलाई सेक्स गर्नका लागि उत्तेजित गर्नुको साथै सेक्सको भरपुर मज्जा लिन सक्नुहुन्छ ।

आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ, तर पनि केही कुरामा भने फरक देख्न सकिन्छ । कतिपय महिलालाई चरमसुखको चरणसम्म पुग्न पुरुषको भन्दा बढी समय लाग्न सक्छ । शीघ्र स्खलन भएर यौनसम्पर्क राम्रोसँग नहुँदा महिलाले यौनसम्पर्क प्राप्त गर्न गारै हुन्छ । यदि चरमसुखको चरणपछि पनि यौन स्टिमुलेसन निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषमा भने त्यस्तो हुँदैन । सबैजसो पुरुषलाई एक पटकको यौन सम्बन्ध पछि कम्तिमा १० मिनेटको अन्तर चाहिन्छ ।
निम्न तरिका अपनाउँदा यौन जीवनमा आनन्द थपिने निश्चत छ ।
अधिकांश पुरुषहरु महिलाको यौनाङ्ग गहिरो रहेको ठानेर लिङ्गलाई जतिसक्यो भित्र प्रवेश गराउन सके महिलालाई आनन्द आउने ठान्छन् । तर वास्तबिकता के हो भने महिलाको योनीको बहिरी भाग नै सबैभन्दा बढी संवेदनशील हुन्छ अर्थात जतिसक्यो भित्र प्रवेश गराउनु मात्र आनन्दको कारण बन्दैन । योनिको बाहिरको भागमा उत्तेजना ल्याउन सके महिला स्वत यौनान्दमा प्रवेश गर्छन् ।

बरु पुरुषहरुले योनीको भित्री भागमा लिङ्ग प्रवेश गराउनु अघि नै महिलाको बाहिरी अंग चलाएर उत्तेजित तुल्याउन सके आनन्दको मात्रा बढ्छ । बाहिरी अंग चलाएर योनी रस निकालेपछि मात्र योनीमा लिङ्ग प्रवेश गराएमा यौन आनन्द मात्र बढ्दैन पुरुष स्खलित हुनु अघि नै महिला चरम आनन्दमा पनि पुग्छन् ।

 

यौन सम्बन्धमा दोहोरो भुमिका आवश्यक हुन्छ । एक जनालाई मात्र चाहाना भएर यौन क्रिडा शुरु गर्ने हो भने स्वभाविक आनन्द प्राप्त हुन सक्दैन । त्यसका लागि आफ्नो जोडीलाई के मन पर्छ अथवा के गर्दा उ उत्तेजनामा आउँछ भन्ने कुराको जहिले पनि ख्याल गर्नुपर्छ ।

कहिले काँही थोरै मदिरा पान गरेपछि यौन क्रिडा शुरु गर्दा पनि यौन सम्बन्ध थप आनन्ददायक बन्न सक्छ ।

यौन सम्बन्ध भैरहेको समयमा कतिपय पुरुष महिला चरम आनन्दमा आउनु अघि नै स्खलित हुन्छन् । त्यसो हुन नदिन केही समयको अन्तरालमा लिङ्ग योनीबाट बाहिर झिकेर केहीबेर आराम दिने वा व्रेक लिने वा अन्य यौन क्रिडा गर्दा उचित हुन्छ । त्यसले शीघ्र पतनलाई रोक्न सहयोग गर्छ ।

कतिपय अवस्थामा सामान्य सम्बन्धबाट चरम यौन आनन्द प्राप्त हुन नसके कृत्रिम तरिका अपनाउन पनि सकिन्छ । त्यसका लागि चिकित्सकहरुसँग परामर्श गरी कुनै प्रकारको क्रिम वा अन्य पदार्थको प्रयोग गर्नाले यौन आनन्द बढाउन सहयोग गर्छ । एजेन्सी ।
२०७६ भदौ ६ गते राती ८ :५९ वजे प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

दाँत फुकाल्न नेकपा अध्यक्ष ‘प्रचण्ड’ अस्पतालमा

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

अझै केही दिन फरक बैंकको एटीएम कार्ड नचल्ने

समायोजन खबर काठमाण्डौ, एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको...

भोलिदेखि मौसममा सुधार हुने, सावधानी अपनाउन आग्रह

समायोजन खबर काठमाण्डौ, बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा...

भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषित

समायोजन खबर भोजपुर, लामो समयको अभ्यासपछि भोजपुर नगरपालिका मंगलबारबाट...

मुख्य समाचार

के साँच्चै कम्युनिष्ट नै छौं त अहिले ? अध्यक्ष दाहाल नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

संसदको चौथो अधिवेशन सकियो

समायोजन खबर, बर्खे अधिवेशन भनेर चिनिने संसदको चौथो अधिवेशन...

पश्चिमी इन्डोनेसियामा भूकम्प

समायोजन खबर, इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार...

भिभिआइपी चढ्ने सरकारको हेलिकप्टर आइपुग्यो

समायोजन खबर काठमाडौँ, सरकारले उच्च पदस्थ व्यक्तिको सवारीगर्न भनेर...