Samayojan khabar

Advertisment

SKIP THIS

शेर्पा फिल्म टिन्छेन फामा सर्वोत्कृष्ट चलचित्र

नुरु शेर्पा काठमाडौं,
नेपाल सरकार ,राष्ट्रिय चलचित्र अवार्ड २०७६ मा सर्बोकृष्ट रुपमा आदिवासी जनजाति चलचित्र अवार्ड मध्य हिमाली आदिवासी जनजाति समुदाय अन्तरगत शेर्पा समुदायबाटा वोल्ड शेर्पा म्युुजिक प्रालिद्धारा निर्मण गरिएको शेर्पा फिल्मि टिन्छेन फामा नामक शेर्पा चलचित्रलाई यो बर्षको सर्वोत्कृष्ट चलचित्र रुपमा सम्मान गरिएको छ ।

 

यसवर्षको सर्वोत्कृष्ट चलचित्र टिन्छेन फामा नामक चलचित्रलाइ चलचित्र विकास बोर्डको नोमिनेसनमा पर्न सफल भइ राष्ट्रिय चलचित्र पुरस्कार समेत राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित गरिएको छ । २०७३, २०७४ र २०७५ को गरि एकैपटक तीन बर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दिर्घ साधना सम्मान बितरण कार्यक्रम सम्पन्न भएको छ ।

 

कार्यक्रममा राष्ट्रिय चलचित्र पुरस्कार २०७४ शेर्पा समुदायको टिन्छेन फमा फिल्मि आङ ङिमा कुङ्ग शेर्पा लेखन र निर्देशनमा निर्माण गरिएको शेर्पा संस्कार, संस्कृतिमा आधारित निर्माण गरिएको चलचित्र टिन्छेन फामा फिल्मि यो आवड प्रदान गरिएको हो आङ कुङ्ग शेर्पा नायक, सह निर्देशक ,र रिन्छेन शेर्पा (छोङ्ब नायक निर्माता सोनाम याङ्जि शेर्पा नायिका , प्राबिधिक छिरिङ डोल्मा शेर्पा नायिका कलाकारको रुपमा निर्मण गरिएको यो चलचित्रलाइ वर्षकै सर्वोत्कृष्ट चलचित्र मनिएको छ
२०७६ असार २८ गते दिउँसो ४ :२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सोलुमा भाइको कुटाइबाट दाइको मृत्यु

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको...

केही भूभागमा बदली र वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली)...

ओखलढुङ्गामा बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

समायोजन खबर ओखलढुङ्गा, बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक...

रिहाईको माग गर्दै प्रदर्शन

चिसाङ शेर्पा खोटाङ, प्रहरीले पक्राउ गरेका चारजना युवाहरुलाई विनाशर्त...

६ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार

समायोजन खबर खोटाङ, खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक...

मुख्य समाचार

साउन १६ गतेदेखि कांग्रेसले महाधिवेशन प्रतिनिधिको प्रशिक्षण गर्ने

समायोजन खबर काठमाडौ, नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा...

सोलुमा भाइको कुटाइबाट दाइको मृत्यु

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको...

केही भूभागमा बदली र वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली)...

विप्लव समूहका उपत्यका व्युरो इञ्चार्ज माइला लामा पक्राउ

समायोजन खबर काठमाडौं, विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज...

मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने

समायोजन खबर काठमाण्डौ, सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा...