यि हुन् वर्षाको समयमा सुरक्षित रहने उपाय ?

समायोजन खबर काठमाण्डौ,
राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले मनसुन र वर्षाको समयमा सतकर्ता र आवश्यक सुरक्षा अपनाउन सचेत गराएको छ । लगातार केही दिनदेखि परिरहेको झरीका कारण ठाउँठाउँमा बाढीपहिरो आउनुका साथै ठूलो धनजनको क्षति भएको छ । प्रशासनले पनि ‘हाई अलर्ट’ मा रहन सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

 

देशैभरि मनसुन सक्रिय रहेकाले बाढी, डुबान र पहिराका जोखिमयुक्त बस्तीहरु पहिचान गरी सुरक्षित स्थानमा जान सुझाएको छ । त्यस्तै यो समयमा अत्यावश्यक सामग्री (खानेकुरा, कपडा, औषधि, पानी) आदिको जोहो गरेर सुरक्षित स्थानमा राख्नुपर्छ ।

केन्द्रले बालबालिका, महिला ज्येष्ठ नागरिक, वृद्ध तथा अपांगता भएका र उच्च जोखिममा रहेका व्यक्तिहरुको सुरक्षामा विशेष प्राथमिकता दिन भनेको छ । मौसम पूर्वानुमान, सम्भाव्य जोखिम तथा सुरक्षाका उपायहरुको बारेमा सरोकारवालाहरु सबैले जोखिममा रहेका परिवारहरु तथा बस्तीहरुलाई समयमा नै सूचित गराउनुपर्छ । त्यस्तै बाढी आएको बेलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने र गाईबस्तु चराउनेजस्ता काम नगर्न सतर्क गराएको छ ।
२०७६ असार २७ गते साँझ ७ :२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापन गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

मुख्य समाचार

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापन गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...