चार लाख घुससहित डिभिजन वन कार्यालय प्रमुख पक्राउ

समायोजन खबर सुर्खेत,
डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा चार लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतले लामालाई शुक्रबार सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

अख्तिरयाका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार कामको छुट पूर्जीको म्याद थप गर्ने विषयमा लामाले सेवाग्राहीबाट घुस मागेका थिए । अख्तियारले विशेष सूचनाको आधारमा लामालाई पक्राउ गरेको सापकोटाले जानकारी दिनुभयो ।
२०७६ असार २७ गते अपरान्ह ३ :२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

उत्साहजनक छैन मादल व्यापार

चिसाङ शेर्पा खोटाङ, आधुनिकताका कारण तिहारको संघारमा समेत मादल...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

मुख्य समाचार