१५ केजी बढि कुहिएको माछा नष्ट

समायोजन खबर खोटाङ,
दिक्तेल बजारमा बिक्रीमा राखिएको कुहिएको माछा नष्ट गरिएको छ । दिक्तेलबजारमा बिक्री भइरहेको अवस्थामा करिब १५ केजीभन्दा बढि कुहिएको माछा नष्ट गरिएको हो । बैंकचोक टोल पुर्वाधार विकास तथा व्यवसाय प्रवद्र्धन समितिले नगरपालिकालाई खबर गरेपछि नगरपालिकाको कृषि तथा पशु बिकास शाखा, बाणिज्य संघ लगायतको रोहवरमा माछा नष्ट गरिएको नगर प्रमुख दिपनारायण रिजालले बताए ।


सिराहाबाट आएका एक व्यवसायीले दिक्तेलमा बिक्रीका लागि राखेको माछा सडेर खानका लागि अयोग्य भएको पाइएको हो । गत शनिबार सडेको माछा बिक्री गरिरहेको पाइएपछि बिक्री नगर्न आग्रह गर्दा व्यवसायीले बेवास्ता गरेकाले नगरपालिकालाई खबर गरिएको बैंकचोक टोल पुर्वाधार विकास तथा व्यवसाय प्रवद्र्धन समितिका सदस्य छत्र बजिमयले बताए ।
२०७६ असार २४ गते साँझ ६ :०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापन गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

मुख्य समाचार

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापन गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...