Samayojan khabar

Advertisment

SKIP THIS

‘प्रधानमन्त्री ओली हास्यास्पद पात्र बन्नुभयो’

समायोजन खबर काठमाडौं,
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली हास्यास्पद पात्रको रुपमा चिनिएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रमा केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री ओलीले देशलाई सही बाटोमा अघि बढान नसकेको आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्री आलीजी हास्यास्पद पात्र बन्नुभयो । उहाँ बिहान उठ्दा देशभक्तिको कुरा गर्नुहुन्छ । अनि बेलुका भयो कि दिल्लीभक्त बन्नुहुन्छ,’ उनले भने ,‘अहिलेकै ताजा विषयको कुरा गर्नुहुन्छ भने प्रधानमन्त्रीले बिहान भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुमा विषदी भेटिएकाले रोक्ने निर्णय गरियो भन्नुभयो, बेलुका हुने आयात गर्न दिने भनेर निणय गराउनुभएछ । उहाँलाई कतिबेला के मुड चल्छ ? थाहै हुँदैन ।’

 

गुरुङले आइफा अवार्ड नेपालमा आयोजना गर्ने सवालमा पनि सरकारले क्षणमै राष्ट्रवादी र क्षणमै दिल्लीवादी चरित्र देखाएको पनि आरोप लगाए । यो समाचार आज नागरिक दैनिकमा प्रकाशित छ ।
२०७६ असार २२ गते बिहान ८ :५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सोलुमा भाइको कुटाइबाट दाइको मृत्यु

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको...

केही भूभागमा बदली र वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली)...

ओखलढुङ्गामा बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

समायोजन खबर ओखलढुङ्गा, बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक...

रिहाईको माग गर्दै प्रदर्शन

चिसाङ शेर्पा खोटाङ, प्रहरीले पक्राउ गरेका चारजना युवाहरुलाई विनाशर्त...

६ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार

समायोजन खबर खोटाङ, खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक...

मुख्य समाचार

साउन १६ गतेदेखि कांग्रेसले महाधिवेशन प्रतिनिधिको प्रशिक्षण गर्ने

समायोजन खबर काठमाडौ, नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा...

सोलुमा भाइको कुटाइबाट दाइको मृत्यु

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको...

केही भूभागमा बदली र वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली)...

विप्लव समूहका उपत्यका व्युरो इञ्चार्ज माइला लामा पक्राउ

समायोजन खबर काठमाडौं, विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज...

मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने

समायोजन खबर काठमाण्डौ, सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा...