Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेसबाट निर्वाचित वडा सदस्य नेकपामा प्रवेश

समायोजन खबर खोटाङ,
नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य वैजनाथ रिजाल नेकपामा प्रवेश गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा कांग्रेसबाट निर्वाचित वडा सदस्य रिजाल शुक्रबार नेकपामा प्रवेश गरेका हुन् । पार्टीको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउदै वडा सदस्य रिजाल आफ्नो पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको एक स्रोतले जनाएकोे छ ।

नेकपामा प्रवेश गरेका वडा सदस्य रिजाललाई नेकपाको पार्टी कार्यालय दिक्तेल भवनगैरामा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, नेकपा नेतृ समिता कार्की, नेकपा नेता कुमार आचार्य, दिपनारायण रिजाल, दिपक पाण्डे लगायतले अबिर र खादा ओढाएर नेकपामा स्वागत गरेका थिए । रिजालसँगै अन्य १६ जना नेकपामा प्रवेश गरेका छन् ।
२०७६ असार २० गते साँझ ७ :१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सोलुमा भाइको कुटाइबाट दाइको मृत्यु

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको...

केही भूभागमा बदली र वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली)...

ओखलढुङ्गामा बालिका बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

समायोजन खबर ओखलढुङ्गा, बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक...

रिहाईको माग गर्दै प्रदर्शन

चिसाङ शेर्पा खोटाङ, प्रहरीले पक्राउ गरेका चारजना युवाहरुलाई विनाशर्त...

६ जनालाई तुवाचुङ साप्ताहिक पुरस्कार

समायोजन खबर खोटाङ, खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिक...

मुख्य समाचार

साउन १६ गतेदेखि कांग्रेसले महाधिवेशन प्रतिनिधिको प्रशिक्षण गर्ने

समायोजन खबर काठमाडौ, नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा...

सोलुमा भाइको कुटाइबाट दाइको मृत्यु

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुमा भाइको कुटाइबाट दाइको ज्यान गएको...

केही भूभागमा बदली र वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली)...

विप्लव समूहका उपत्यका व्युरो इञ्चार्ज माइला लामा पक्राउ

समायोजन खबर काठमाडौं, विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज...

मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने

समायोजन खबर काठमाण्डौ, सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा...