Samayojan khabar

Advertisment

SKIP THIS

गजल

प्रमोद स्नेही श्रेष्ठ खोटाङ,
अहिलेसम्म न गफ छ, न छलफल, कुरा बुझ्यौ खै
तिम्रो मौनताले मरेको छु म हरपल, कुरा बुझ्यौ खै

 

बलिरहन्छ यो हृदय पनि, जलिरहेछु म हर समय
यतिबेला छैन पानी, न छ दम्कल, कुरा बुझ्यौ खै

 

खुसी हराए पछि हो, मेरो चेहरामा रङ्ग उडेको
बाच्न सक्दैन मान्छे बनेर पागल, कुरा बुझ्यौ खै

 

तिमी राम्री छौ भन्ने कुरा तिमीलाई नै भन्न नसकेर हो
लेख्न थालेको हुँ अचेल गीत-गजल, कुरा बुझ्यौ खै
प्रमोद स्नेही श्रेष्ठ, खोटाङ
२०७६ असार १२ गते साँझ ६ :३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

दिप्रुङमा छैटौं वर्थिङ सेन्टर

समायोजन खबर  खोटाङ, दिपु्रङ चुइचुम्मा गाउँपालिकामा छैटौं वर्थिङ सेन्टर...

जन्मदिनमा गरिब विधार्थीलाई पोशाक र कलम वितरण

चिसाङ शेर्पा खोटाङ, पछिल्लो पुस्तामा सामान्यतय सवैले नातेदार, साथीभाई...

शिक्षा क्षेत्रका दर्जन व्यक्ति सम्मानित

चिसाङ शेर्पा खोटाङ, शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिबसको अवसरमा...

तेस्रो लक्ष्मीमार्ग अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको राशि दोब्बर

समायोजन खबर बेलबारी, मोरङको बेलबारीमा असोज ४ गते देखी...

तरकारीको मूल्य कती

समायोजन खबर खोटाङ, खोटाङको दिक्तेलबजारस्थित शनिवारे हाटमा तरकारी किन्दै...

मुख्य समाचार

रोल्पामा पहिरोले एक घरमा छ जना पुरिए

समायोजन खबर रोल्पा, रोल्पाको थबाङमा पहिरोले छ जना पुरिएका...

दिप्रुङमा छैटौं वर्थिङ सेन्टर

समायोजन खबर  खोटाङ, दिपु्रङ चुइचुम्मा गाउँपालिकामा छैटौं वर्थिङ सेन्टर...

जन्मदिनमा गरिब विधार्थीलाई पोशाक र कलम वितरण

चिसाङ शेर्पा खोटाङ, पछिल्लो पुस्तामा सामान्यतय सवैले नातेदार, साथीभाई...

बिक्री हुन छोड्यो माटाका भाडा

चिसाङ शेर्पा खोटाङ, आधुनिक प्रविधिका भाडाहरु बजारमा आउन थालेपछि...

शिक्षा क्षेत्रका दर्जन व्यक्ति सम्मानित

चिसाङ शेर्पा खोटाङ, शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिबसको अवसरमा...