दिक्तेलमा, समाजबादी पार्टीको अध्यक्षमा निर्मल

समायोजन खबर खोटाङ,
खोटाङको हलेसी तुवाचुङ नगरपालिबाट समायोजन सुरु गरेको समाजबादी पार्टीले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिको समायोजन गरेको छ । सङघीय समाजबादी पार्टी र नयाँ शक्ति पार्टीबिच समायोजनपछि बनेको समाजबादी पार्टीको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिको अध्यक्षमा निर्मल राई चयन भएका छन् । ४५ सदस्यीय कमिटिको उपाध्यक्षमा कृष्ण थापा र प्रतिमा तामाङ, सचिवमा मुगाधन राई र बिरेन्द्र दर्नाल, सह–सचिवमा रबिन्द्रकुमार बजिमय र सबिन राई तथा कोषाध्यक्षमा अञ्जना राई चयन भएका छन् ।

पार्टीका खोटाङ संयोजन तथा वार्ता सम्बाद समितिका संयोजक केशवराज कार्कीको अध्यक्षतामा भएको भेलाले नगर कमिटि समायोजन गरेको हो । समायोजनपछि बनेको समाजबादीको नयाँ नेतृत्वलाई समाजबादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राईले सपथ खुवाएका छन् । कार्यक्रममा समाजबादी पार्टीका केन्द्रीय सदस्य सुर्यबहादुर राई, प्रदेश कमिटि सदस्य मोहन गुरुङ, समायोजन समितिका जिल्ला सदस्य टंक थापा, मणी राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका कार्यकर्तालाई पार्टी प्रवेश गराइएको समाजबादी पार्टीले जनाएको छ ।
यो पनि पढ्नुहोस

हलेसी तुवाचुङ नगरपालिकामा समाजबादी पार्टीको नयाँ नेतृत्व

२०७६ जेठ ३१ गते साँझ ५ : ३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

उत्साहजनक छैन मादल व्यापार

चिसाङ शेर्पा खोटाङ, आधुनिकताका कारण तिहारको संघारमा समेत मादल...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

मुख्य समाचार

सोलुखुम्बुमा गाउँपालिकालाई ८५ लाख बराबरको जग्गा दान अनलाईन लोगो

समायोजन खबर सोलुखुम्बु, थुलुङदूधकोशी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा...