Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी तुवाचुङ नगरपालिकामा समाजबादी पार्टीको नयाँ नेतृत्व

अनलाईन लोगो

समायोजन खबर खोटाङ,
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा संघीय समाजबादी फोरम र नयाँ शक्ती पार्टीबीचमा समायोजन गरिएको छ । केन्द्रमा दुई पार्टीबीचमा एकता भएको केही समयपछि जिल्लामा समायोजनको काम थालिएको हो । संघीय समाजबादी फोरम र नयाँ शक्तीका दुई नगर कमिटिलाई समायोजन गरेर मबिन्द्र राईको अध्यक्षतामा ३३ सदस्यीय हलेसी तुवाचुङ नगर कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा राजन राई, दुर्गामणी राई र रोहिनी अधिकारी, सचिवमा दुर्गा राई, सह–सचिव रोशन राई र कोषाध्यक्षमा बिमला रम्तेल चयन भएका छन् ।


पार्टीका खोटाङ संयोजन तथा वार्ता सम्बाद समितिका संयोजक केशवराज कार्कीको अध्यक्षतामा भएको भेलाले नगर कमिटि गठन गरेको हो । कार्यक्रममा समाजबादी पार्टीका केन्द्रीय सदस्य डा. कृष्णकुमार राई, सनबहादुर राई, सुर्यबहादुर राई, राकेश राई, प्रदेश कमिटि सदस्य मोहन गुरुङ, समायोजन समितिका जिल्ला सदस्य मणी राई, टंक थापा लगायतको उपस्थिति रहेको थियो ।
२०७६ जेठ २७ गते साँझ ६ :३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीनजना पत्रकार सहित अन्य तीनजना व्यक्ति पुरस्कृत हुंदै

चिसाङ शेर्पा खोटाङ, खोटाङमा क्रियाशलि तीनजना पत्रकार सहित अन्य...

खानेपानी संचित गर्न मिटर जडान

चिसाङ शेर्पा खोटाङ, खानेपानीको मुहानहरु सुक्दै जान थालेपछि खोटाङको...

पुलबाट हाम फालेर सुनकोसीमा एक जना बेपत्ता, खोजी सुरु अनलाईन लोगो

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे नाप्तीकुका ललिन्द्र...

आज पनि हिजो जस्तै गर्मी

समायोजन खबर काठमाण्डौ, आज पनि हिजो जस्तै गर्मी छ...

प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता समापन

चिसाङ शेर्पा खोटाङ, दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड...

मुख्य समाचार

हावाहुरीसहित वर्षाको सम्भावना, केही मात्रामा तापक्रम घट्ने अनुमान

समायोजन खबर काठमाण्डौ, एक सातायता बढेको तापक्रम आजदेखि भने...

बन्धक बनाएर यौन धन्दा

समायोजन खबर झापा, काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै...

एसईईको परीक्षाफल असार दोस्रो साता

समायोजन खबर काठमाण्डौ, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई दुई रुपैयाँले घट्यो

समायोजन खबर काठमाण्डौ, नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

सांसदलाई रकम बाँड्न ६ वटा प्रदेशमा होडबाजी

समायोजन खबर काठमाडौं, संघीय सरकारले जेठ १५ मा सार्वजनिक...