गुठीसम्बन्धी बिधेयकको बिरोधमा प्रर्दशन

अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ,
सरकारले संसद्मा दर्ता गराएको गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकको विरुद्ध काठमाडौंमा बिरोध प्रर्दशन भएको छ । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । विरोधमा काठमाडौं उपत्यकामा रहेका विभिन्न प्राचिन गुठीका गुठियारहरुको सहभागिता थियो ।

प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि पानीको फोहरासहितको बल प्रयोग गरेको छ । प्रहरीसँगको झडपमा परी केही प्रदर्शनकारी घाइते समेत भएका छन् । गुठी सम्बन्धी संशोधन विधेयक जस्ताको तस्तै पारित भए धर्म, संस्कृति र सम्पदाको अस्तित्व नै मेटिन सक्ने विज्ञहरूको चेतावनी दिएका छन् । विधेयक संविधान विपरीत भएकाले खारेज गर्न उनीहरूको माग छ ।

परापूर्वदेखि चलिआएका ती गुठीका जग्गा हडप्ने र आफ्ना मान्छे भर्ती गर्ने नियतले सरकारले गुठीसम्बन्धी कानुन संशोधन गर्न लागेको भन्दै सरोकारवालाले आपत्ति जनाएका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वैशाख १६ गते संघीय संसदमा दर्ता गराएको विधेयकमा गुठी संस्थान खारेज गरी गुठी प्राधिकरण बनाउने व्यवस्था छ ।
२०७६ जेठ २६ गते साँझ ६ :३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

दहमा डुबेर ज्यान गुमाएका विधार्थीको सम्झनामा श्रद्धाञ्जली सभा

चिसाङ शेर्पा खोटाङ, प्राक्टिकल भ्रमण जाँदा साप्सुखोलाको दहमा डुबेर...

बेपता दुई विद्यार्थीको कुशको शव बनाएर अन्त्येष्टि अनलाईन लोगो

समायोजन खबर उदयपुर, माछा मार्ने क्रममा बेपता भएका उदयपुरको...

फिल्मी तरिकाले भारतीय व्यापारीसँग २३ लाख लिएर फरार नेपाली युवती पक्राउ

समायोजन खबर काठमाडौ, भारतका निर्माण व्यवसायी श्रीपाल जैनबाट २३...

इटहरी उपमहानगरका प्रमुख चौधरीबारे पार्टीले छानबिन गर्ने

समायोजन खबर सुनसरी, सार्वजनिक रूपमै निरन्तर अमर्यादित भाषा प्रयोग...

मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

समायोजन खबर काठमाडौ, बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गरेको...

मुख्य समाचार

एसईई परीक्षाको नतिजा प्रकाशन अन्तिम चरणमा, यसरी हेर्नुहोस

समायोजन खबर काठमाडौं, यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात...

जनप्रतिनिधिलाई सलामीको भोक, प्रहरीलाई चाकडीको रोग

समायोजन खबर काठमाण्डौ, प्रहरीको समारोह व्यवस्थापन निर्देशिकामा स्थानीय तहका...

गुठी विधेयक आज फिर्ता हुने

समायोजन खबर काठमाण्डौ, राष्ट्रियसभामा पेश भएको गुठी विधेयक मंगलबार...

दुई छोरी मात्र भए १२ कक्षासम्म निःशुल्क शिक्षा अनलाईन लोगो

समायोजन खबर काठमाडौं, दुई छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण...

पेस्तोलसहित दुई जना पक्राउ

समायोजन खबर मोरङ, प्रहरीले दुई थान पेस्तोलसहित दुई जनालाई...