Samayojan khabar

Advertisment

SKIP THIS

विकृत मानसिकता पनि सफा गर्नुपर्छः खानेपानी मन्त्री मगर

समायोजन खबर काठमाण्डौ,
खानेपानी तथा सरसफाई मन्त्री विना मगरले घरभित्रको फोहोर मात्र नभएर टोल र वस्तीमा रहेका विकृतिको समेत सफा गर्नु पर्नेमा जोड दिनुभएको छ । ४६ औं विश्व वातावरण दिवसको असरमा भक्तपुरको सूर्यविनायकमा आयोजित उद्यान उद्घाटन तथा वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।


अहिले देशमा नदीनाला र गाउँटोल सफाई अभियानले व्यापकता पाइरहको र एक घर, एक सफाई अभियन्ता निस्कनु पर्नेमा समेत मन्त्री मगरले जोड दिनुभयो । मानव सृजित फोहोरले प्रकृति र वातावरणलाई असरले गरेको र त्यसको असर पुनः मानवलाई परिरहेको उहाँको भनाई छ । स्वच्छ र स्वस्थ रहन सफाई अभियान निकै महत्वपूर्ण रहेको भन्दै उहाँले बागमती र हनुमन्ते सफाई अभियानले चेतना फैलाउन सहयोग गरेको बताउनुभयो ।
२०७६ जेठ २२ गते साँझ ६ : १० मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अग्नि पिडित परिवारलाई गाउँपालिकाको राहत

चिसाङ शेर्पा खोटाङ, खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले अग्नि पिडित एक...

आज श्रीकृष्ण जन्माष्टमी मनाईदै

समायोजन खबर काठमाण्डौ, वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज...

मुख्य समाचार

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अस्तव्यस्त दिक्तेलवजार, अनुगमन गरिदै

समायोजन खबर खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित...

डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ वेपत्ता, २५५ जनाको सकुशल उद्धार अनलाईन लोगो

समायोजन खबर जाकार्ता, इन्डोनेसिया, इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री...