Samayojan khabar

Advertisment

SKIP THIS

गायक थुलुङ र गायिका राईले नचाए दर्शकलाई

चिसाङ शेर्पा खोटाङ,
खोटाङका गायक तथा संगीतकार पदम थुलुङ र गायिका बबिना किरातीले डुम्रेवासीलाई संगीतका माध्यमबाट भुरपुर मनोरञ्जन दिएका छन् । रावाबेशी गाउँपालिका–४ डुम्रेधारापानीस्थित देउराली माविको ६२ औ स्थापना दिवसका अवसरमा विधालयले आयोजना गरेको कार्यक्रममा गायक थुलुङ र गायिका राईले मनोरञ्जन दिलाएका हुन् ।


कार्यक्रममा गायक थुलुङले लिम्बु समुदायमा चल्ने भाका माछी मार्नु खोला दोभानमा र पश्चिमतिर चल्ने भाका सम्झनाको फुल टिपी भन्ने प्रस्तुत गरेका थिए । गायिका राईले माथि–माथि हिमाली भेगमा बोलको एकवटा मारुनी भाका र अन्य गीतहरु प्रस्तुत गरेकी थिईन् । गायक थुलुङ र गायिका राईको सांगितिक प्रस्तुतीमा अभिभावक, शिक्षक तथा अन्य दर्शकहरु खुलेर नाचेका थिए ।

 

सांगितिक प्रस्तुतीसँगै सुम्निमा कल्चर एकेडेमीका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । गत आईतबारबाट स्थापना दिवस मनाएको विधालयले तीन दिनमा बक्तृत्वकला, लोक नृत्य, वडा स्तरीय भलिवल प्रतियागिता लगायतका कार्यक्रम गरेको छ । स्थापना दिवसको अन्तिम दिन साँस्कृतिक कार्यक्रम गरिएको थियो ।
२०७६ जेठ २१ गते साँझ ५ : ४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीनजना पत्रकार सहित अन्य तीनजना व्यक्ति पुरस्कृत हुंदै

चिसाङ शेर्पा खोटाङ, खोटाङमा क्रियाशलि तीनजना पत्रकार सहित अन्य...

खानेपानी संचित गर्न मिटर जडान

चिसाङ शेर्पा खोटाङ, खानेपानीको मुहानहरु सुक्दै जान थालेपछि खोटाङको...

पुलबाट हाम फालेर सुनकोसीमा एक जना बेपत्ता, खोजी सुरु अनलाईन लोगो

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे नाप्तीकुका ललिन्द्र...

आज पनि हिजो जस्तै गर्मी

समायोजन खबर काठमाण्डौ, आज पनि हिजो जस्तै गर्मी छ...

प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता समापन

चिसाङ शेर्पा खोटाङ, दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड...

मुख्य समाचार

हावाहुरीसहित वर्षाको सम्भावना, केही मात्रामा तापक्रम घट्ने अनुमान

समायोजन खबर काठमाण्डौ, एक सातायता बढेको तापक्रम आजदेखि भने...

बन्धक बनाएर यौन धन्दा

समायोजन खबर झापा, काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै...

एसईईको परीक्षाफल असार दोस्रो साता

समायोजन खबर काठमाण्डौ, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई दुई रुपैयाँले घट्यो

समायोजन खबर काठमाण्डौ, नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

सांसदलाई रकम बाँड्न ६ वटा प्रदेशमा होडबाजी

समायोजन खबर काठमाडौं, संघीय सरकारले जेठ १५ मा सार्वजनिक...