Samayojan khabar

Advertisment

SKIP THIS

स्वास्थ्य समूहको कर्मचारी समायोजन अझैं टुङ्गिन सकेन

समायोजन खबर काठमाण्डौ,
कर्मचारी समायोजन टुङ्गिएको ३ महिना वितिसक्दा पनि स्वास्थ्य समूहको कर्मचारी समायोजन अझैं टुङ्गिन सकेको छैन । समायोजनको क्रममा संघीय मामिलता तथा सामान्य प्रशासन मन्त्रालयको प्राविधिक त्रुटि र स्वास्थ्य समूहका कर्मचारीको आन्दोलनको कारण ढिलाई भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग यो विषयमा छलफल भइरहेको र एक साताभित्र समायोजन टुङ्गिने बताउनुभयो । कर्मचारी समायोजनको क्रममा सबैभन्दा धेरै स्वास्थ्य क्षेत्रको कर्मचारी समायोजन भएको छ ।
२०७६ जेठ २१ गते बिहान ८ :५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीनजना पत्रकार सहित अन्य तीनजना व्यक्ति पुरस्कृत हुंदै

चिसाङ शेर्पा खोटाङ, खोटाङमा क्रियाशलि तीनजना पत्रकार सहित अन्य...

खानेपानी संचित गर्न मिटर जडान

चिसाङ शेर्पा खोटाङ, खानेपानीको मुहानहरु सुक्दै जान थालेपछि खोटाङको...

पुलबाट हाम फालेर सुनकोसीमा एक जना बेपत्ता, खोजी सुरु अनलाईन लोगो

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे नाप्तीकुका ललिन्द्र...

आज पनि हिजो जस्तै गर्मी

समायोजन खबर काठमाण्डौ, आज पनि हिजो जस्तै गर्मी छ...

प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता समापन

चिसाङ शेर्पा खोटाङ, दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड...

मुख्य समाचार

हावाहुरीसहित वर्षाको सम्भावना, केही मात्रामा तापक्रम घट्ने अनुमान

समायोजन खबर काठमाण्डौ, एक सातायता बढेको तापक्रम आजदेखि भने...

बन्धक बनाएर यौन धन्दा

समायोजन खबर झापा, काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै...

एसईईको परीक्षाफल असार दोस्रो साता

समायोजन खबर काठमाण्डौ, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई दुई रुपैयाँले घट्यो

समायोजन खबर काठमाण्डौ, नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

सांसदलाई रकम बाँड्न ६ वटा प्रदेशमा होडबाजी

समायोजन खबर काठमाडौं, संघीय सरकारले जेठ १५ मा सार्वजनिक...