Samayojan khabar

Advertisment

SKIP THIS

छुवाछुत मुक्त प्रदेश बनाउने अभियानको बक्तृत्वकला प्रतियोगितामा आचार्य प्रथम

समायोजन खबर खोटाङ,
प्रदेश नं. १ लाई छुवाछुतमुक्त प्रदेश बनाउने अभियान अन्तरगत खोटाङमा आयोजित जिल्लाब्यापी अन्तरमाविस्तरीय बक्तृत्वकला प्रतियोगितामा पञ्च मावि दिक्तेलका नवराज आचार्य प्रथम भएका छन् । ‘छुवाछुत प्रथा र सामाजिक अपराध’ शीर्षकमा आयोजित प्रतियोगितामा जिल्लाका दश स्थानीय तहका विद्यार्थीलाई हराउँदै आचार्य पहिलो भएका हुन् ।


जिल्ला समन्वय समितिको आयोजनामा दिक्तेलमा सोमबार सम्पन्न प्रतियोगितामा सरस्वती माविका रोमिका खत्री दोस्रो, भगवती मावि खोटाङबजारका अनुप खत्री तेस्रो र पञ्च माविकै दिलिसा आचार्यले सान्त्वना भएका छन् । प्रतियोगिताका विजयीलाई क्रमश ः रु पाँच हजार, रु तीन हजार, रु दुई हजार र रु एक हजार नगदको साथमा प्रमाणपत्रका साथै यातायात खर्च प्रदान गरिएको जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर विश्वकर्माले जानकारी दिए । प्रदेश नं. १ लाई छुवाछुतमुक्त बनाउने अभियानको पहिलो दिन गत शनिबार खाल्लेमा सहभोजको आयोजना गरिएको थियो ।
यो पनि पढ्नुहोस

छुवाछुत हटाउन सहभोज

२०७६ जेठ २१ गते बिहान ८ : ४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अग्नि पिडित परिवारलाई गाउँपालिकाको राहत

चिसाङ शेर्पा खोटाङ, खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले अग्नि पिडित एक...

आज श्रीकृष्ण जन्माष्टमी मनाईदै

समायोजन खबर काठमाण्डौ, वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज...

मुख्य समाचार

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अस्तव्यस्त दिक्तेलवजार, अनुगमन गरिदै

समायोजन खबर खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित...

डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ वेपत्ता, २५५ जनाको सकुशल उद्धार अनलाईन लोगो

समायोजन खबर जाकार्ता, इन्डोनेसिया, इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री...