Samayojan khabar

Advertisment

SKIP THIS

नेपालले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै

समायोजन खबर काठमाण्डौ,
नेपाली फुटबल टोलीले आज मेलेसियासँग मैत्रीपुर्ण खेल खेल्न लागेको छ । मलेसियाकोे बुरीत जालिल रंगशालामा खेल नेपाली समय अनुसार राति पौने आठ बजेबाट खेल सुरु हुनेछ । फिफा बरियतामा आफूभन्दा ७ स्थानमाथि रहेको मलेसियासँग नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले विश्वकप छनोटको तयारीका रुपमा मलेसियाविरुद्धको खेललाई लिएको छ ।


नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले मलेसियासँग नेपाल तयार रहेको र कडा चुनौती दिने बताउनुभयो । कालिन नेपाली टोलीको प्रशिक्षक भएपछि उहाँको प्रशिक्षकत्वमा नेपालले यसपटक दोस्रो चोटी मैत्रीपूर्ण खेल खेल्न लागेको हो । यसअघि गत चैत्रमा पहिलो पटक नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एकमा हार र एकमा बराबरी गरेको थियो ।
२०७६ जेठ १९गते बिहान ९ : ४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

दिक्तेलमा रोपाईजात्रा (फोटो फिचर)

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलमा धुमधामका साथमा रोपाईजात्रा मनाइएको...

आरक्षण बचाउका लागि लठ्ठी जुलुस

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलबजारमा लठ्ठी जुलुस निकालिएकोे छ...

मुख्य समाचार

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...