Samayojan khabar

Advertisment

SKIP THIS

भारतमा गर्मीका कारण जनजीवन प्रभावित

अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ,
भारतमा बढेको अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । भारतको मौसम विभागका अनुसार राजधानी दिल्ली सहित देशका अधिकांश क्षेत्रमा तापक्रम ४० देखि ५० डिग्रि सेल्सियसमा पुगेको छ । बढ्दो गर्मीका कारण मानिसहरुलाई घर बाहिर निस्कन र दैनिकी चलाउन समस्या भएको छ । विभागका अनुसार आउने ३ दिनसम्म अझैं गर्मी बढ्ने छ ।

गर्मीका कारण भारतको आन्द्र प्रदेश, उत्तर प्रदेश, पश्चिम बंगाल, काश्मिर सहितका राज्यमा गर्मीले जनजीवन प्रभावित बनेको छ । गर्मीकै कारण भारतमा प्रत्येक वर्ष ५० भन्दा बढिको मृत्यु समेत हुने गरेको छ । गर्मीकै कारण राजधानी दिल्लीसहितका विभिन्न अस्पतालमा लू लागेर बिरामी आउने सङ्ख्या पनि बढेको छ । साथै भाइरल ज्वरो र रुघाखोकीका बिरामीपनि अस्पताल आउने क्रम बढेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
२०७६ जेठ १९गते बिहान ९ :४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीनजना पत्रकार सहित अन्य तीनजना व्यक्ति पुरस्कृत हुंदै

चिसाङ शेर्पा खोटाङ, खोटाङमा क्रियाशलि तीनजना पत्रकार सहित अन्य...

खानेपानी संचित गर्न मिटर जडान

चिसाङ शेर्पा खोटाङ, खानेपानीको मुहानहरु सुक्दै जान थालेपछि खोटाङको...

पुलबाट हाम फालेर सुनकोसीमा एक जना बेपत्ता, खोजी सुरु अनलाईन लोगो

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे नाप्तीकुका ललिन्द्र...

आज पनि हिजो जस्तै गर्मी

समायोजन खबर काठमाण्डौ, आज पनि हिजो जस्तै गर्मी छ...

प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता समापन

चिसाङ शेर्पा खोटाङ, दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड...

मुख्य समाचार

हावाहुरीसहित वर्षाको सम्भावना, केही मात्रामा तापक्रम घट्ने अनुमान

समायोजन खबर काठमाण्डौ, एक सातायता बढेको तापक्रम आजदेखि भने...

बन्धक बनाएर यौन धन्दा

समायोजन खबर झापा, काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै...

एसईईको परीक्षाफल असार दोस्रो साता

समायोजन खबर काठमाण्डौ, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई दुई रुपैयाँले घट्यो

समायोजन खबर काठमाण्डौ, नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

सांसदलाई रकम बाँड्न ६ वटा प्रदेशमा होडबाजी

समायोजन खबर काठमाडौं, संघीय सरकारले जेठ १५ मा सार्वजनिक...