Samayojan khabar

Advertisment

SKIP THIS

बालमैत्री कक्षाकोठा सञ्चालन

चिसाङ शेर्पा खोटाङ,
शैक्षिक क्यालेण्डर लागू गरेर शैक्षिक सुधारमा लागेको लफ्याङले आफ्नो वडामा बालमैत्री कक्षाकोठा सञ्चालनमा ल्याएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित सालपीदेवी प्राथमिक विधालयमा एक कोठे बालमैत्री कक्षाकोठा सञ्चालनमा ल्याएको हो ।


विधालयमा रहेको पुरानो भवनलाई मर्मत गरेर वडा कार्यालयको ९० हजार लागतमा मंगलबारबाट सञ्चालनमा आएको भवनको एक कार्यक्रमका बिच वडा शिक्षा समिति संयोजक तथा वडाध्यक्ष निर्मल राईले उद्घाटन गरेका छन् । बालमैत्री कक्षाकोठा वार्षिक रुपमा थप गरिदै जाने अध्यक्ष राईले बताए ।
१९ जना बालबालिका अध्ययन गर्ने बालमैत्री कक्षाकोठाभीत्र बालबालिकालाई आवश्यक पर्ने शैक्षिक सामग्रीहरु राखिएको छ । बालबालिकाहरु त्यही सामग्रीहरुलाइ हेरेर, छोएर, खेल्दै पढ्ने सो विधालयका प्रधानाध्यापक कविराज फुयलले जानकारी दिए ।
२०७६ जेठ १ बिहान १० :५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अग्नि पिडित परिवारलाई गाउँपालिकाको राहत

चिसाङ शेर्पा खोटाङ, खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले अग्नि पिडित एक...

आज श्रीकृष्ण जन्माष्टमी मनाईदै

समायोजन खबर काठमाण्डौ, वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज...

मुख्य समाचार

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अस्तव्यस्त दिक्तेलवजार, अनुगमन गरिदै

समायोजन खबर खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित...

डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ वेपत्ता, २५५ जनाको सकुशल उद्धार अनलाईन लोगो

समायोजन खबर जाकार्ता, इन्डोनेसिया, इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री...