Samayojan khabar

Advertisment

SKIP THIS

सरोकारवालासँग छलफल गरेर मिडिया काउन्सिल विधेयक ल्याउन महासंघको माग

समायोजन खबर काठमाण्डौ,
नेपाल पत्रकार महासंघले सरकारले हालै संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक सरोकारवालासँग छलफल गरेर ल्याउन माग गरेको छ । हिजो राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी अश्वासन समितिका सभापति रामनारायण विडारीलाई ज्ञापनपत्र बुझाउँदै १० लाख सम्मको जरिवाना राखेर स्वतन्त्र मिडियामाथि कु गर्न खोजेको आंशका भएको जनाएको हो ।

ज्ञापनपत्र बुझ्दै समितिका सभापति विडारीले यसबारेमा मन्त्रीसँग कुरा गर्दा पत्रकार महासंघका प्रतिनिधि राखेर सहमति गर्नुपर्ने उहाँले बताउनुभयो । महासंघले बुझाएको ज्ञापनपत्रमा प्रेस काउन्सिल, पत्रकार महासंघ जस्ता सरोकारवाला पक्षसँग छलफल र सहमतिबिना विधेयक दर्ता गरेको भन्दै आपत्ति जनाएको छ ।
२०७६ जेठ १ बिहान ९ : ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...