Samayojan khabar

Advertisment

SKIP THIS

ज्यामिरेमा आगलागी साढे नौ लाखको क्षति

चिसाङ शेर्पा खोटाङ,
खोटाङको ज्यामिरेमा दुई घरमा आगलागी हुंदा साढे नौ लाख बराबरको क्षति भएको छ । ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका स्थानीय नर बहादुर परियार र सुवास परियारको ढुंगा, माटो र फुसको छानो भएको घर जल्दा नौ लाख ५४ हजार बराबरको क्षति भएको हो ।


आईतबार (हिजो) दिउँसो दुई वजे एक्कासी लागेको आगोले नर बहादुरको एकतले घरभीत्र भएको लत्ताकपडा, अन्नपात, भाँडावर्तन, काठ जल्दा अन्दाजी दुई लाख ६९ हजार र सोही स्थानमा वस्ने सुवासको एकतले घरभीत्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन, काठपात जल्दा अन्दाजी ६ लाख ८५ हजार वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी दिए ।
आगोलाई स्थानीय र प्रहरीले सोही दिन साँझ अन्दाजी ५ : ३० बजे नियन्त्रणमा लिएका थिए । आगलागीबाट मानवीय तथा चौपायामा क्षति नपुगेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।
२०७६ बैशाख ३० गते बिहान ८ :५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

मुख्य समाचार

अनुसन्धान ब्यूरोको टोली चितवनमा

समायोजन खबर भरतपुर, पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा...

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...