Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेशको नामाकरण छिटै हुन्छः मुख्यमन्त्री राई

समायोजन खबर झापा,
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आगामी प्रदेश सभाको बैठकबाट प्रदेश एकको नामाकारणको बिषय टुङ्गो लगाउने बताउनु भएको छ । झापाको धुलाबारीमा आजबाट शुरु भएको प्रथम अन्तराष्ट्रिय बोडो मेचे साहित्य तथा साँस्कृतिक समारोहको उदघाटन गर्दै मुख्यमन्त्री राईले केही दिन अघि मात्रै प्रदेशको स्थायी राजधानी बिराटनगरलाई तोकिएको छ र अब छिट्टै प्रदेशको नाम समेत तोकिने र सबै सांसदहरुको सहमतिमा नै प्रदेशको नाम निर्णय हुने बताउनु भयो ।
समारोहको उदघाटन गर्दै मुख्यमन्त्री राईले मेचे जाति यस प्रदेशको लोपोन्मुख जातिमा पर्ने भएकाले यसको बिकास र संरक्षणका लागि प्रदेश सरकारले आगामी निति तथा कार्यक्रम मार्फत बिशेष ब्यवस्था समेत गरिने बताउनु भयो । समारोह मुल आयोजक समितिका अध्यक्ष कमल मेचेको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि संघिय सांसद कुमारी मेचे, मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य, आदिवासी जनजाती राष्ट्रिय प्रतिष्ठानका अनुसन्धान अधिकृत सन्तलाल मेचे लगायतले मेचे जातिको संरक्षणमा राज्यले बिशेष कार्यक्रम सञ्चालन गर्नु पर्ने बताएका थिए ।
२०७६ बैशाख २८ गते राती ९ :०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सडक अवरुद्ध हुँदा हेलीकोप्टर चार्टर गरेर अस्पताल अनलाईन लोगो

समायोजन खबर खोटाङ, पहिरोका कारण सडक अवरुद्ध हुँदा खोटाङका...

शेर्पा फिल्म टिन्छेन फामा सर्वोत्कृष्ट चलचित्र

नुरु शेर्पा काठमाडौं, नेपाल सरकार ,राष्ट्रिय चलचित्र अवार्ड २०७६...

दिक्तेलबजारको १७ घरमा क्षति

चिसाङ शेर्पा खोटाङ, लगातारको वर्षाले दिक्तेलबजारको १७ घरमा क्षति...

खोटाङमा बाढी र पहिरोको वितण्डा : दुई दिनदेखी विधुत र यातायात वन्द

चिसाङ शेर्पा खोटाङ, बिहीवार रातीबाट परेको अविरल वर्षाका कारण...

पहिरोले घर पुर्दा आमा र दुई वालकको मृत्युु

चिसाङ शेर्पा खोटाङ, अविरल बर्षाका कारण पहिरोले घर पुर्दा...

मुख्य समाचार

राहत र पुर्नस्थापनालाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

समायोजन खबर काठमाडौ, प्रमुख विपक्षी नेपाली कांग्रेसले बाढी...

सडक अवरुद्ध हुँदा हेलीकोप्टर चार्टर गरेर अस्पताल अनलाईन लोगो

समायोजन खबर खोटाङ, पहिरोका कारण सडक अवरुद्ध हुँदा खोटाङका...

अपडेट : बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ वेपत्ता

समायोजन खबर काठमाडौं, अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी...

५६ ढोका खोलिएको कोशी ब्यारेजको फेरी ६ ढोका बन्द गरियो

समायोजन खबर सप्तरी, नदीमा पानीको वहाव बढ्दै गएतापनि भारतले...

ओखलढुङ्गामा घरमाथिबाट आएको पहिरोले घर पुरिदाँ आमाछोरीको मृत्यु

समायोजन खबर ओखलढुङ्गा, घरमाथिबाट आएको पहिरोले घर पुरिँदा एकै...