Samayojan khabar

Advertisment

SKIP THIS

भारतबाट उद्दार गरेर ल्याइएकामध्ये १५ जनालाई परिवारको जिम्मा लगाइयो

समायोजन खबर काठमाण्डौ,

भारतको उत्तरपूर्वी राज्य मिजरोमबाट उद्दार गरिएका २३ जना महिलामध्ये १५ जनालाई परिवारको जिम्मा लगाइएको छ । उनीहरुलाई काँकडभित्ता हुँदै नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको माइती नेपालका निर्देशक विश्वराम खड्काले जनाकारी दिनुभयो ।


झापा, सुनसरी, मोरङ र इलामका महिलालाई परिवारको जिम्मा लगाइएको र बाँकी आठ जनालाई भने शनिबार विहान मात्र काठमाडौं ल्याइएको छ । सिन्धुपाल्चोक, सुर्खेत र बाँकेका उनीहरुलाई आवश्यक प्रकृया पूरा गरी आइतबार मात्रै परिवारको जिम्मा लगाइने उहाँले जानकारी दिनुभयो । वैदेशिक रोजगारीका लागि भारत हुँदै अवैधानिक बाटोबाट विभिन्न देश जान लागेका २३ जना महिलालाई मिजरोमबाट उद्दार गरिएको हो ।
२०७६ बैशाख २८ गते मध्यान्ह १२ :२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...