Samayojan khabar

Advertisment

SKIP THIS

देशैभरका वनमा डढेलो, सावधानी अपनाउन अनुरोध

समायोजन खबर काठमाण्डौ,
देशैभरका वनमा डढेलो लाग्ने क्रम बढेपछि सरकारले सावधानी अपनाउन आग्रह गरेको छ । गएको २४ घण्टामा ४३ जिल्लाका दुई हजार चार ठाउँमा डढेलो लागेपछि सरकारले सावधानी अपनाउन आग्रह गरेको हो ।


वन तथा भू–संरक्षण विभागका उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्माले डढेलो लाग्न नदिन वनमा आगो नलगाउने, सलाई, लाइटर जस्ता प्रज्वलनशील पदार्थ बच्चालाई नदिने, सुकेका पात पतिंगर, बाँस, वेत, खर खडाईका साथ साथै सुकेका काठ दाउरा जथाभावी नजलाउने, सामुदायिक वनमा वन पथ बनाउने र एक ब्लकमा लागेको आगो अर्को क्षेत्रमा सल्कनबाट रोक्न सुरक्षा घेरा बनाउन सकिने बताउनुभयो ।

 

नेपालको इतिहासमा पहिलो पटक एकै दिन गएको २४ घण्टामा दुई हजारभन्दा बढी ठाउँमा डढेलो लागेको हो । नेपालमा मध्य फागुनदेखि मध्य बैशाखसम्म आगलागी र डढेलोका घटना बढी हुने गरे पनि यो बर्ष डढेलो लाग्ने क्रम फरक देखिएको डढेलोविद् शर्माले बताउनुभयो । जलवायु परिवर्तनका कारणले तापमानमा वृद्धि हुँदा डढेलोका घटना बढेको हुन सक्ने अनुमान गरिएको छ ।

२०७६ बैशाख २८ गते मध्यान्ह १२ :०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...