Samayojan khabar

Advertisment

SKIP THIS

आगलागी पीडितलाई राहत प्रदान

चिसाङ शेर्पा खोटाङ,
आगलागी पीडित परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । ऐंसेलुखर्क गाउँपालिका–३ ऐंसेलुखर्कका अग्नी पीडित टेक बहादुर बिकको परिवारलाई गाउँपालिकाले आर्थिक र खाद्यन्न सहयोग गरेका हुन् ।


वस्दै आएको घरमा आगलागी भएपछि विचल्लीमा परेका बिक परिवारलाई बिहीबार गाउँपालिकाको तर्फबाट २० हजार नगद, ६० केजी चामल, नुन, तेल सहित पाल, कम्मल, भाडाँकुडाँ प्रदान गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले जानकारी दिनुभयो ।

गत मंगलबार राती अचानक घरमा लागेको आगोबाट सर्वस्व गुमाएका पीडित परिवारलाई गाउँपालिकाको सहयोगले थोरै मात्रामा भए पनि जीविकोपार्जन गर्न सहयोग पुग्ने अध्यक्ष निरौलाले बताए । अग्नी पीडित परिवार ससुराको घरमा ओत लागेर बसेका छन् ।
२०७६ बैशाख २७ गते बिहान ९ : २० मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...