Samayojan khabar

Advertisment

SKIP THIS

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिदै

समायोजन खबर नेपालगञ्ज,

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिदैछ । नवौ प्रतियोगिता गण्डकीमा गर्ने घोषणासहित आज विशेष कार्यक्रमकाबीच आठौं राष्ट्रिय खेलकुदको समापन हुनेछ । प्रतियोगिताको १४ औं दिन सकिदा २६६ स्वर्णसहित कुल ९२७ पदकको टुंगो लागेको छ । हालसम्म ३१ खेलको प्रतिस्पर्धा सकिएको छ ।

अब चार खेलहरु भलिबल, क्रिकेट, फुटबल र पौडीको प्रतिस्पर्धा बाँकी रहेको छ । चारै खेल बुधबार सकिने छ । आजसम्म धेरै पदक जितेको आर्मीले १०७ स्वर्ण, ६३ रजत र ५६ कांस्य पदकसहित कुल २२६ पदक जितेको छ । सशत्र प्रहरीको एपीएफ क्लबले ४८ स्वर्ण, ५७ रजत र ६१ कांस्यसहित कुल १६६ पदक जितेर दोस्रो स्थान ओगटेको छ । तेस्रो स्थानको नेपाल पुलिस क्लबले ४५ स्वर्ण, ४१ रजत र ४० कांस्यसहित कुल १२६ पदक जितेको छ ।
२०७६ बैशाख ११ गते बिहान ९ :१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...