Samayojan khabar

Advertisment

SKIP THIS

‘सम्झनामा आई रन्छौ’ सार्वजनिक (भिडियोसहित)

समायोजन खबर काठमाडौ,
गायिका अर्जुना राई र गायक शुभम राईको स्वरमा ‘सम्झनामा आई रन्छौ’ बोलको नयाँ पूर्वेली गीत सार्वजनिक भएको छ । प्रेमिल भावमा रहेको पूर्वेली लोक गीतमा, गाउँ घरमा घाँस काट्दा लगाईने माया पिरतीको बर्णन गरिएको छ ।

 

ईन्द्र जिजीबिषाको शब्द रचनामा रहेको गीतलाई संगीतकार तथा गायक सुमन राईले लय संकलन र कम्पोज गरेका हुन् । गीतको एरेन्ज राजु कार्की र गोविन्द सोनीले मिक्सिङ्ग गरेका हुन् । गीतमा मोडेल सोनिया राई र गायक स्वयम् शुभम राईको अभिनय रहेको छ ।
                                                                      भिडियो हेर्नुहोस

२०७५ माघ ४ गते साँझ ७ : ५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...