वानियाँद्धारा अभिनित धमाकेदार म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

चिसाङ शेर्पा खोटाङ,
मोडल रमेश वानियाँद्धारा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वानियाँले अभिनय गरेको धमाकेदार म्युजिक भिडियो सार्वजनिक भएको हो ।

 

गायक प्रमोद खरेल र सुनिता मगरको स्वरमा रहेको ‘तिम्रो लागि’ वोलको गीतमा वानियाँले अभिनय गरेका छन् । उनलाई मोडल सगुन शाहीले साथ दिएकी छिन् । गीतमा राजेन्द्र पुरीको शब्द, दिपक शर्माको संगीत रहेको छ । बबिता श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियो प्रियसी म्युजिक प्रालिको युट्युब च्यानल माफर्त बुधबार सार्वजनिक भएको थियो ।

भिडियो हेर्नुहोस


२०७५ मंसिर २० गते दिउँसो २ :३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ, होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला...

मुख्य समाचार

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

समायोजन खबर सोलुखुम्बु, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट...