Samayojan khabar

Advertisment

SKIP THIS

नेफेसाे जापानकाे अायाेजनामा शुभकामना आदान-प्रदान र देउसे भैलाे कार्यक्रम सम्पन्न (भिडियाे सहित )

 

७ नाेबेम्बर/टेाक्याे जापान

 नेपाली संघीय समाज जापान(नेफेसाे )काे अायाेजनामा भेटघाट ,शुभकामना आदान-प्रदान र देउसे भैलाे कार्यक्रम भब्य रुपमा सम्पन्न भएकाे छ ।

नेपालीहरुकाे महान चाढ बिजयदशमी ,शुभ दिपावाली,न्हुदया भिन्तुना र छठपर्वकाे शुभ अवसर पारी यहाँस्थित राेयलगार्डेन नेपाली रेस्टुरेन्टमा हालै सम्पन्न कार्यक्रमकाे प्रमुख आतिथिमा राजदुतबास जापानका प्रतिनिधि प्रेम बराल,बिशेष आतिथिमा नेपाल आदिवासी जनजाति महासंघ जापानका उपाध्यक्ष देवी बहादुर इंनाम रहनुभएकाे थियाे ।

कार्यक्रम समुट्धाटन प्रमुख अतिथिद्वारा दियाे बाली गर्नुभएकाे थियाे ।कार्यक्रम संयाेजक रेशम लामाले उपस्थित सबैलाइ स्वागत गर्नुहुदै कार्यक्रमकाे उद्देश्य र महत्व प्रस्ट पार्नुभएकाे थियेा ।

शुभकामना मन्तब्यकाे क्रममा अधिकांश बक्ताहरुले नेपालीहरुकाे पहिचान नेपाली चाढपर्वहरु भएकाले समानरुपमा सबैले जगेर्ना गर्नुपर्ने बताउनुभयो ।साथै कार्यक्रममा उपस्थित जापानबासी नेपालीहरुले प्रबासमा रहेरपनि नेपाली माैलिक चाढ मनाउन पाएकाेमा खुसी ब्यक्त गर्दै यस्ता खाले कार्यक्रमहरुले सबै नेपालीहरुमा सद्भाव भाइचारा र मेलमिलापकाे भावना अझ बढी बिकास गराउन सहयाेग पुग्ने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा जापानमा रहेका संधसंस्थाहरुका प्रतिनिधिहरु ,एकल जातिय संस्थाका प्रमुखहरु ,जापानमा रहेका पहिचान प्रेमी नेपालीहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।यसैबीच नेफेसाे जापानले एक पत्रकार सम्मेलनकाे आयाेजना गरी हालै सम्पन्न दाेस्राे महाधिबेशनकाे निर्णय प्रेस बिझप्ति मार्फ़त सार्बजानिक गरेकाे छ ।महासचिब शिशिर निंलेकु लिम्बुले बिझप्ति बाचन गरेर सुनाउनुभएकाे थियाे । पत्रकार सम्मेलनमा बाेल्दै नेफेसाे जापान अध्यक्ष पेम्बा शेर्पाले नेफेसाे जापानकाे आगमी गतिबिधिहरु समेत यसरीनै खुलेआम सार्बजानिक गर्ने बताउनुभयो ।

बिज्ञप्ति  तल हेर्नुहाेस ।

आैपचारिक रुपमा शुभकामना कार्यक्रम सकिए लगत्तै उपस्थित सबै जनाले तिहार र देउसे भैलाेकाे गीतमा नाँचगान गरी भरपुर मनाेरन्जन लिएका थिए ।

भिडियाे तल हेर्नुहाेस 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीनजना पत्रकार सहित अन्य तीनजना व्यक्ति पुरस्कृत हुंदै

चिसाङ शेर्पा खोटाङ, खोटाङमा क्रियाशलि तीनजना पत्रकार सहित अन्य...

खानेपानी संचित गर्न मिटर जडान

चिसाङ शेर्पा खोटाङ, खानेपानीको मुहानहरु सुक्दै जान थालेपछि खोटाङको...

पुलबाट हाम फालेर सुनकोसीमा एक जना बेपत्ता, खोजी सुरु अनलाईन लोगो

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे नाप्तीकुका ललिन्द्र...

आज पनि हिजो जस्तै गर्मी

समायोजन खबर काठमाण्डौ, आज पनि हिजो जस्तै गर्मी छ...

प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता समापन

चिसाङ शेर्पा खोटाङ, दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड...

मुख्य समाचार

हावाहुरीसहित वर्षाको सम्भावना, केही मात्रामा तापक्रम घट्ने अनुमान

समायोजन खबर काठमाण्डौ, एक सातायता बढेको तापक्रम आजदेखि भने...

बन्धक बनाएर यौन धन्दा

समायोजन खबर झापा, काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै...

एसईईको परीक्षाफल असार दोस्रो साता

समायोजन खबर काठमाण्डौ, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई दुई रुपैयाँले घट्यो

समायोजन खबर काठमाण्डौ, नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

सांसदलाई रकम बाँड्न ६ वटा प्रदेशमा होडबाजी

समायोजन खबर काठमाडौं, संघीय सरकारले जेठ १५ मा सार्वजनिक...