Samayojan khabar

Advertisment

SKIP THIS

मिनाकर्ण मावि सापातेलमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सुरु

चिसाङ शेर्पा खोटाङ,
दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित मिनाकर्ण मावि सापातेलमा भलिवल प्रतियोगिता सुरु भएको छ । विद्धालयको ६३ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको १३ औं संस्करणको खुल्ला पुरुष भलिवल प्रतियोगितामा शनिबार मिनाकर्ण मावि सापातेल आयोजक ‘सी’ र ‘डी’ को पहिलो खेल भएको थियो । खेलमा मिनाकर्ण मावि सापातेल आयोजक ‘सी’ ले सफलता पाएको छ ।

 

भलिवल खेलमा १८ टिमको सहभागिता छ । प्रतियोगितको प्रथम टिमले ५० हजार, दोश्रोले ३० हजार र तेश्रो २० हजारका साथमा प्रमाण र मेडल पाउने छन् । भने, सान्त्वनाले ५ हजार नगद पुरस्कारको पाउने आयोजकले जनाएको छ ।

यता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाँडा दोर्पामा साविक वडा स्तरीय भलिबल प्रतियोगिता शनिबारबाट शुरुवात भएको छ । सुर्यज्योति प्रगतिशिल समाज दोर्पाको आयोजनामा शुभ दिपावलीको अवसरमा भएको भलिबल प्रतियोगितामा १४ समुहले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमश ५० हजार, ३० हजार र २० हजार नगदका साथमा मेडल र प्रमाण पाउने आयोजकले जनाएको छ ।
२०७५ कार्तिक १७ गते साँझ ७ : २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...