Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेसको चियापान सकियो

चिसाङ शेर्पा खोटाङ,
राष्ट्रब्यापी रुपमा नेपाली कांग्रेसले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । शुक्रबार खोटाङ कांग्रेसले पनि सदरमुकामस्थित वीपी स्मृती भवनमा चियापान तथा शुभकामना आदानप्रदान गरेको छ ।

 

तिहार, छठपर्व र नेपाल संवतको संघारमा गरिएको कार्यक्रममा पुर्व सभासद सरस्वती वजिमय, प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, संघीय समाजवादी फोरम नेपालका जिल्ला उपाध्यक्ष टंक थापा, नेकपाका नेता रामप्रसाद दंगाल, कांग्रेसका महासमिति सदस्य तथा पुर्व जिविस सभापती विष्णुकुमार राई, जिल्ला समन्वय समिति प्रमुख ववि चाम्लिङ, प्रदेशसभा सदस्य रामकुमार राई पासाङ र प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले शुभकामना दिनुभएको थियो ।

 

चाडपर्वहरुले सबैमा एकता, भाईचारा, सद्भाव, स्नेह बाडेर गाउँ, समाज, देश निर्माण गर्नमा सबैलाई हौसला र प्रेरणा दिने नेताहरुले बताएका थिए । जिल्ला सभापती नरेश कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसका अन्य नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती थियो ।
२०७५ कार्तिक १६ गते मध्यान्ह १२  :४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजिनामा

समायोजन खबर काठमाण्डौ, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर साहले...

देशभर सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना

समायोजन खबर काठमाण्डौ, देशभरको मौसम आज सामान्यतया बदली रहने...

भोजपुरमा श्रीमानको हत्याराबाट पैसा असुल्ने महिला पक्राउ

समायोजन खबर भोजपुर, श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा...

बर्थिङ सेन्टरमा प्रसूति नगराए जन्मदर्ता नहुने

समायोजन खबर भोजपुर, बर्थिङ सेन्टरमा प्रसूति नगराबए बच्चाको जन्मदर्ता...

मुख्य समाचार

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रधानमन्त्री ओली डेढ साता सिंगापुर बस्ने

समायोजन खबर काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई...

श्रीमती र १५ महिने छोरालाई जलाउन खोज्ने श्रीमान पक्राउ

समायोजन खबर धादिङ, २४ वर्षीया श्रीमती र १५ महिने...

अमेरिकाको अन्यायपूर्ण प्रतिबन्धप्रति हुवावेले जनायो आपत्ति

समायोजन खबर एजेन्सी, चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेलाई...

शिल्पाले गरिन् १० करोडको अफर अस्विकार

समायोजन खबर मुम्बई, भारतीय अभिनेत्री शिल्पा शेट्टीले एक विज्ञापनमा...