Samayojan khabar

Advertisment

SKIP THIS

विधुत महशुल उठाउन प्राधिकरण अघि बढ्यो

  • विधुत महशुल तिर्नु भएको छैन ? होसियार लाईन काटिएला
  • चिसाङ शेर्पा खोटाङ,
    विधुत महशुल नतिर्ने अटेरी ग्राहकलाई तत्काल महशुल तिर्न प्राधिकरणले ताकेता गरेको छ । विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले लामो समयदेखी महशुल नतिरी बस्ने ग्राहकलाई हप्तादिनमा महशुल तिर्न सुचना जारी गरी ताकेता गरेको हो । प्राधिकरणले सार्वजनिक सुचना जारी गरेर आफ्ना १५ सय जना ग्राकहलाई महशुल बुझाउन आव्हान गरेका छन् । उनीहरुबाट ९३ लाख उठ्न बाँकी छ । महशुल नतिर्नेमा बढी व्यक्तिगत र औधोगिक बर्गका ग्राहक बढी छन् । हप्तादिन भित्रमा महशुल नतिरेमा धमाधम लाईन काट्ने प्राधिकरणले जनाएको छ ।

    यद्यपी, ग्राहक बर्गहरु भने प्राधिकरणसँग रुष्ट छन् । वेलैमा मिटर रिडिङ नगुर्न, भौगोलिक बिकटतालाई ध्यान, नदिनु टाढाका स्थानमा महशुल बुझाउने काउण्टर स्थापना नगर्नुजस्ता समस्या लिएर रुष्ट बनेका छन् । यतिवेला खोटाङमा ८० रुपैयाँ तिर्नका लागि तीन हजार खर्च गरेर विधुत महशुल तिर्नुपर्ने बाध्यता छ । २०५७ जेठ २ गते तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले उद्घाटन गरेकोे विधुत हालसम्म जिल्लाको साविक ४४ गाविसमा विस्तार भई सञ्चालनमा आइरहेको छ । हालसम्म यसका १२ हजार २ सय ग्राहक रहेका छन् ।
                                                       २०७५ कार्तिक १३ मध्यान्ह २ बजे प्रकाशित

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार


    ताजा अपडेट

    हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

    समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

    कविता, द्रौपदी

    चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

    गायन क्षेत्रमा जम्दै रश्मी

    समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

    भीरबाट लडेर एक जनाको मृत्यु

    समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

    प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

    समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

    मुख्य समाचार

    हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

    समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

    प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

    समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

    कविता, द्रौपदी

    चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

    लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

    अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...