Samayojan khabar

Advertisment

SKIP THIS

नेफेसेा जापानले शुभकामना अ।दानप्रदान कार्यक्रमकेा अ।येाजना गर्दै

भबिन्द्र कुलुङ जापान
संङ्घीय समाजबादी फोरम नेपालको प्रवास संगठन नेपाली सङ्घीय समाज (नेफेसो )जापानले “दशै-तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम २०७५ ”को आयोजना गर्ने भएकेा छ ।
जापानमा रहेका सबै नेपालीहरूसंग सहकार्य,मेलमिलाप तथा भाइचाराकेा सम्बन्ध स्थापना गर्न साथै नेपालकेा मैालिक चाडहरूकेा जगेर्ना गर्ने उदेश्यले येा कार्यक्रम अ।येाजना गर्न गइरहेकेा नेफेसेा जापानका अध्यक्ष पेम्बा शेर्पाले जानकारी गराउनुभयेा ।
 अ।गमी नोमेम्बर ४ तारिखका दिन  टेाक्येास्थित रोयल गार्डन नेपाली रेस्टुरेन्ट ( सिन ओकुबु )मा स्थानिय समयअनुसार  अपरान्ह ४ बजेबाट कार्यक्रम हुने संयोजक रेसम लामा ले जानकारी दिनुभयेा साथै कार्यक्रममा गरिमामय उपस्थितीको लागि जापानमा रहेका संघसंस्था राजनैतिक दल, जातिय संस्थाका प्रतिनिधि पत्रकार लगायत तमामलाइ अन्ररेाध समेत गर्नुभएकेा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीनजना पत्रकार सहित अन्य तीनजना व्यक्ति पुरस्कृत हुंदै

चिसाङ शेर्पा खोटाङ, खोटाङमा क्रियाशलि तीनजना पत्रकार सहित अन्य...

खानेपानी संचित गर्न मिटर जडान

चिसाङ शेर्पा खोटाङ, खानेपानीको मुहानहरु सुक्दै जान थालेपछि खोटाङको...

पुलबाट हाम फालेर सुनकोसीमा एक जना बेपत्ता, खोजी सुरु अनलाईन लोगो

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे नाप्तीकुका ललिन्द्र...

आज पनि हिजो जस्तै गर्मी

समायोजन खबर काठमाण्डौ, आज पनि हिजो जस्तै गर्मी छ...

प्रथम राष्ट्रपति रनिङ शिल्ड भलिबल प्रतियोगिता समापन

चिसाङ शेर्पा खोटाङ, दुई दिवसीय प्रथम राष्ट्रपति रनिङ शिल्ड...

मुख्य समाचार

हावाहुरीसहित वर्षाको सम्भावना, केही मात्रामा तापक्रम घट्ने अनुमान

समायोजन खबर काठमाण्डौ, एक सातायता बढेको तापक्रम आजदेखि भने...

बन्धक बनाएर यौन धन्दा

समायोजन खबर झापा, काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै...

एसईईको परीक्षाफल असार दोस्रो साता

समायोजन खबर काठमाण्डौ, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक...

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य दुई दुई रुपैयाँले घट्यो

समायोजन खबर काठमाण्डौ, नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

सांसदलाई रकम बाँड्न ६ वटा प्रदेशमा होडबाजी

समायोजन खबर काठमाडौं, संघीय सरकारले जेठ १५ मा सार्वजनिक...