Samayojan khabar

Advertisment

SKIP THIS

१५ वर्ष मुनिको पुरुष साफ च्याम्पियनसिप फुटबल आजबाट सुरु हुँदै

समायोजन खबर खोटाङ,
१५ वर्ष मुनिको पुरुष साफ च्याम्पियनसिप फुटबल आजबाट सुरु हुँदैछ । ललितपुरको एन्फा कम्प्लेक्समा हुने आजको पहिलो खेलमा उपाधि दाबेदार भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । भारत र पाकिस्तानबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

 

यस्तै,आजै हुने दोस्रो खेलमा नेपालले माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । गत वर्षको उपविजेता रहेको नेपाल यसपटक भने उपाधि जित्ने लक्ष्य सहित मैदानमा उत्रने छ ।
२०७५ कार्तिक ८ बिहान ९ बजे प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

मुख्य समाचार

अनुसन्धान ब्यूरोको टोली चितवनमा

समायोजन खबर भरतपुर, पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा...

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...