Samayojan khabar

Advertisment

SKIP THIS

लोक गायक पोखरेलको रुदै धरर..विन्दावासिनी म्युजिक अर्वाडमा छनौट

  • जिताउन अपिल, गर्ने हैन भोट
  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङका लोक गायक धर्मराज पोखरेलको उत्कृष्ट लोक दोहोरी गीत रुदै धरर विन्दावासिनी म्युजिक अर्वाडको नवौं संस्करणमा छनौट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका लोक गायक पोखरेलको मार्मिक लोकगीत आश्रममा बाउ आमा रुदै धरर बोलको गीत उत्कृष्ट पाँचमा परेको हो ।

     

    विन्दावासिनी म्युजिक अर्वाडले हरेक वर्ष उत्कृष्ट लोकदोहोरी गीत छनौट गर्ने क्रममा यसवर्ष आफ्नो लोक गीत परेको गायक पोखरेलले जानकारी दिए । पछिल्लो समयमा बाउ आमा आफ्ना छोराछोरीवाट अपहेलित हुनु परेको तितो यथार्थ गीतमा समेटिएको छ । गीतलाई गायक पोखरेलले लेखेका हुन् । गीतमा उनलाई गायिका देवी घर्ती मगरले साथ दिइएकी छन् ।


    म्युजिक अर्वाडमा छनौट भएको गायक पोखरेलको गीतलाई उत्कृष्ट एक बनाउनका लागि मोवाईलको म्यासेज बक्समा बिएमए लेखी एक स्पेस दिएर १७ ए लेखी ३३००१ मा म्यासेज गर्नुपर्ने हुन्छ । लोक गायक पोखरेलसँगै कर्ण न्यौपानेको आज मोड चल्या छ, नरेश खातीको रुदै,रुदै तिम्रो, एकनारायण भण्डारीको कान्छी ओइ कान्छी र अनिल खनालको एउटा पत्र वोलको गीत म्युजिक अर्वाड लागि छनौट भएका छन् । अर्वाडको नतिजा आगामी मंसिर ७ गते आउनेछ ।
                                                                               भिडियो हेर्नुहोस रुदै धरर..


                                                                    २०७५ कार्तिक ७ अपरान्ह १ : ५४ मा प्रकाशित

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार


    ताजा अपडेट

    नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

    समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

    हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

    समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

    कविता, द्रौपदी

    चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

    गायन क्षेत्रमा जम्दै रश्मी

    समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

    भीरबाट लडेर एक जनाको मृत्यु

    समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

    मुख्य समाचार

    नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

    समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

    हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

    समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

    प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

    समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

    कविता, द्रौपदी

    चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

    लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...