Samayojan khabar

Advertisment

SKIP THIS

एफसी १९ वर्षमुनीको महिला च्याम्पियनसिप छनोटमा नेपालले आज थाइल्याण्डसँग खेल्दै

समायोजन खबर खोटाङ,
एएफसी १९ वर्ष मुनिको महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले आज आयोजक राष्ट्र थाईल्याण्डसंग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । बलियो र घरेलु टोली थाईल्याण्डविरुद्ध नेपालले चोनबुरी स्टेडियममा प्रतिस्पर्धा गर्न लागेको हो । थाइल्याण्ड नेपाली १९ वर्ष मुनिको टोलीका लागि नयाँ प्रतिस्पर्धि हो । थाईल्याण्डलाई यस समूहको उपाधि दाबेदार टिम मानिएको छ ।

 

तर, दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपालले पहिलो खेलमा थाईल्याण्डविरुद्ध कडा चुनौती दिने तयारी गरेको छ ।थाईल्याण्डविरुद्ध नेपाल सके जित नत्र बराबरी खेल्ने योजनामा हुनेछ । छनोटको समूह ’बि’ मा रहेको नेपालले थाईल्याण्डपछि भारत र पाकिस्तानसंग खेल्नेछ । नेपालले दोस्रो खेलमा भारतसंग अक्टोबर २६ र अन्तिम खेल पाकिस्तानसंग २८ अक्टोबरमा खेल्नेछ ।
२०७५ कार्तिक ७ बिहान ९ :१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...