Samayojan khabar

Advertisment

SKIP THIS

भोजपुरको भामराङ्ग वडाभित्रका विद्यालयमा ई-हाजिरी

समायोजन खबर भोजपुर,
भोजपुर नगरपालिका –१ भामराङ्गले वडा भित्रका सामुदायिक विद्यालयमा ई–हाजिरी जडान गरेको छ । वडा भित्र रहेका प्रस्तावित शिंहदेवी माध्यमिक विद्यालय र चण्डेश्वरी आधारभुत विद्यालयमा ई –हाजिरी जडान गरेको हो ।

वडा कार्यालयले विद्यालयमा शिक्षकहरुलाई नियमित उपस्थिति गराई, शिक्षाको गुणस्तर कायम गर्न ई–हाजिरीको व्यवस्था मिलाएको वडा अध्यक्ष विष्णुकुमार भुजेलले जानकारी दिए । यस वडा भोजपुर नगरपालिकाभित्रका १२ वडा मध्ये ई–हाजिरीको व्यवस्था गर्ने पहिलो वडा हो । यसैबीच, नीजि श्रोतमा काम गरिरहेका दुवै विद्यालयका एक/एक जना शिक्षकलाई वडा कार्यालयले तलव खुवाउने निर्णय समेत गरेको छ ।
२०७५ कार्तिक ७ बिहान ९ : ०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

दिक्तेलमा रोपाईजात्रा (फोटो फिचर)

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलमा धुमधामका साथमा रोपाईजात्रा मनाइएको...

आरक्षण बचाउका लागि लठ्ठी जुलुस

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलबजारमा लठ्ठी जुलुस निकालिएकोे छ...

मुख्य समाचार

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...