Samayojan khabar

Advertisment

SKIP THIS

पाँचथरमा जीप दुर्घटना,एक जनाको मृत्यु

समायोजन खबर पाँचथर,
मेची राजमार्गको इलामस्थित देउमाई नगरपालिका–१,देउमीमा आज भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा राँके बजार पाँचथरका अन्दाजी ३५ बर्षिय चन्द्रबहादुर बाग्दासको मृत्यु भएको प्रहरीले जनाएको छ । झापाको बिर्तामोडदेखि पाँचथरको फिदिमतर्फ आउँदै गरेको मे १ ज २६५७ नम्बरको ट्याक्सि सडकबाट एक सय मिटर तल खसेको हो ।

 

मृतकका श्रीमति मनकुमारी नेपालीले चालकले पछाडि झुन्डिन लगाएकाले दुर्घटनामा श्रीमानको मृत्यु भएको बताउनुभएको छ । जीपमा दशजना यात्रु सवार थिए ।
२०७५ कार्तिक ६ साँझ ६  :२४ मा प्रकाशित 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...