Samayojan khabar

Advertisment

SKIP THIS

महिला आयोगमा महिला हिंसाका उजुरी पर्ने क्रम बढ्यो

अनलाईन लोगो

समायोजन खबर खोटाङ,
राष्ट्रिय महिला आयोगमा महिला हिंसाका उजुरी पर्ने क्रम बढेको पाइएको छ । सञ्चार माध्यमबाट महिला हिंसा बिरुद्ध घटनाहरु सार्वजनिक भैरहेका कारण पनि उजुरी दिनेहरुको सङख्या बढेको आयोगले जनाएको छ । आयोगमा घरेलु हिंसा सम्बन्धि उजुरी धेरै दर्ता भएका छन् ।

 

आयोगका सचिव अनिल ठाकुरले छिमेकीसंगको विवाद बैदेशिक रोजगारीले पारेका अफ्ठेराहरुका बारेमा पनि उजुरी आउने गरेको जानकारी दिए । उजुरीमाथि महिला आयोगले छानविन गरी पीडितलाई न्याय दिने गरि काम गरिरहेको सचिव ठाकुरले बताए ।
२०७५ कार्तिक ५ बिहान ९  :३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...