Samayojan khabar

Advertisment

SKIP THIS

नेपाली कांग्रेसले विधान मस्यौदालाई अन्तिम रुप दिदै

समायोजन खबर खोटाङ,

नेपाली कांग्रेसले विधान मस्यौदालाई अन्तिम रुप दिदैछ । विधानको मस्यौदा बनाउन गठन भएको समितिले वडा स्तरीय कार्य समितिमा रहने सदस्यको संख्या टुङ्ग्याएको छ । पार्टी मुख्यालयमा शनिबार बसेको समितिको बैठकले महानगरपालिकाको वडा कार्यसमिति ४१ सदस्यीय, उपमहानगरको ४०, गाउँपालिकाको ३१ सदस्यीय रहने प्रावधान राखेको छ ।

 

क्षेत्रीय प्रतिनिधि चयन गर्ने, प्रतिनिधि भने गाउँपालिकाको वडाबाट १५, नगरपालिकाबाट १६, उपमहानगरबाट १७ र महानगरपालिकाको वडाबाट १८ जना चयन हुने व्यवस्था राखिएको छ । वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिचयनका लागि क्रियाशील सदस्य मात्र मतदाता रहेन प्रावधान राखिएको छ । संघ, प्रदेश र स्थानीयतहको कामकर्तब्यर अधिकारको विषयमा छलफल प्रवेश गरेको समितिका संयोजक महामन्त्रीपूर्ण बहादुर खड्काले जानकारी दिए ।
२०७५ कार्तिक ४ बिहान ९ : ३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...