Samayojan khabar

Advertisment

SKIP THIS

लोक गायक धर्मराज पोखरेलको ‘जयराम घाँटैमा’ सार्वजनिक भिडियो हेर्नुहोस

चिसाङ शेर्पा खोटाङ,
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका लोक गायक धर्मराज पोखरेलको बहुप्रतिक्षित लोकगीत जयराम घाँटैमाको म्युजिक भिडियो सार्वजनिक भएको छ । गएको शुक्रबार आफनै युट्युब च्यानल धर्मराज पोखरेल बाट सार्वजनिक भएको म्युजिक भिडियोमा गायक धर्मराज पोखरेल, अनिल राना, उषा कार्की लगायतले अभिनय गरेका छन् ।

 

शिवसंगम राईको लय शब्द, सुन्दर लामाको संगीत संयोजनमा तयार भएको लोकगीतमा लोक गायक पोखरेललाई गायिका मेलिना राईले साथ दिएकी छन् । म्युजिक भिडियो खोटाङ र ओखलढुंगाको सिमाना जयरामघाटमा छायांकन गरिएको छ । यसअघि लोक गायक पोखरेलको हामी त लै दिक्तेल बजारको, आश्रममा बाउआमा रुदै धरर, मध्ये बसेरी, दुई दिने चोला लगायतका लोकगीतको म्युजिक भिडियो सार्वजनिक भईसकेका छन् ।
                                                                        भिडियो हेर्नुहोस

 

२०७५ कार्तिक ४ बिहान ८ : २५ मा प्रकाशित

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...