Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेसको चियापान कार्यक्रम कात्तिक १६ मा हुने

समायोजन खबर खोटाङ,

पार्टी नेता चक्रप्रसाद बास्तोलाको निधनका कारण नेपाली कांग्रेसले दसैंको कोजाग्रत पूर्णिमाका दिनका लागि तय गरेको चियापान कात्तिक १६ गतेका लागि सारेको छ । पार्टी केन्द्रीय कार्यालयका उपसचिव सूर्य भट्टराईले नेता बास्तोलाको निधन भएपछि चियापानको मिति परिर्वतन गरिएको बताए ।

 

बास्तोलाको निधनको १३ दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय कांग्रेसले यसअघि नै गरिसकेको छ । २०३३ सालमा बीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान गर्दै आएको छ ।
२०७५ असोज ३० विहान ९ : ३४मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...