Samayojan khabar

Advertisment

SKIP THIS

भोजपुरमा प्रदेश स्तरका दुई नयाँ कार्यालय स्थापना

अनलाईन लोगो

समायोजन खबर खोटाङ,
प्रदेश नम्वर एकका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार भोजपुरसंगै प्रदेश भित्रका १४ वटै जिल्लाको विकासमा लागि परेको वताए । आईतबार भोजपुर जिल्लामा प्रदेश स्तरका दुई वटा कार्यालयको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उहाँले जिल्लामा भएका कार्यालय सवै जिल्लामा यथावत राख्ने कोशिसमा प्रदेश सरकार रहेको समेत वताए ।

मुख्यमन्त्री राईले पुर्वाधार विकास कार्यालय र जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय भोजपुरको उद्घाटन गर्नु भएको हो । जिल्लाको विकासमा टेवा पु-याउने उद्धेश्यले अन्य जिल्लाको समेत काम गर्ने गरि कार्यालय स्थापना गरिएको मुख्य मन्त्री राईले जानकारी दिए ।
२०७५ असोज २८ साँझ ६ : ५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

दिक्तेलमा रोपाईजात्रा (फोटो फिचर)

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलमा धुमधामका साथमा रोपाईजात्रा मनाइएको...

आरक्षण बचाउका लागि लठ्ठी जुलुस

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलबजारमा लठ्ठी जुलुस निकालिएकोे छ...

मुख्य समाचार

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...