Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेसले भोलि केन्द्र र सबै जिल्ला कार्यालय बन्द गर्ने

समायोजन खबर खोटाङ,
नेपाली कांग्रेसले नेता चक्र बास्तोलाको शोकमा सोमबार केन्द्र र सबै जिल्ला कार्यालय बन्द गर्ने निर्णय गरेको छ । आईतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी झण्डा तीन दिन झुकाउने, १३ दिनसम्म शोक पुस्तिका राख्ने र तेह्रौं दिन श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको जानकारी दिनुभयो । सोमबार नै बास्तोलाको गृह जिल्ला झापाको माइ नदीमा दिउँसो २ बजे अस्तु प्रवाह गर्ने निर्णय पनि भएको उहाँले बताए ।

 

यता, खोटाङ कांग्रेसले पनि तीन दिन शोक मनाउने भएको छ । जिल्ला सचिव ज्ञानेन्द्र जोशीद्धारा हस्ताक्षरित शोक विज्ञप्तीमा कांग्रेसका नेता तथा पूर्वमन्त्री वास्तोलाको निधनमा तीन दिन शोक मनाईने जनाईएको छ ।
२०७५ असोज २८ साँझ ६ :४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...