Samayojan khabar

Advertisment

SKIP THIS

हारेका वामदेवलाई संसदमा पुर्याउनु अनिष्टको संकेत- भट्टराई

काठमाडौं, २४ असोज । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई बर्दियाबाट हारेका वामदेव गौतलाई चुनाव गराएर संसदमा पुर्याउन खोज्नु अनिष्टको संकेत रहेको बताएका छन् ।

उनले खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र राजनीतिक अनिष्टताको संकेत रहेको बताए ।

भट्टराईले आफ्नाे ट्वीटरमार्फत वामदेवबारे टिप्पणी गरेका हुन् । उनले यस्तो बेला दलीय घेराभन्दा माथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गर्नतिर सबै लाग्नुपर्ने बताए ।

वामदेव गत वर्ष मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दिया–१ बाट पराजित भएका थिए ।
उनी पराजित भएदेखि नै कसरी संसदमा पुग्ने भन्नेमै केन्द्रीत थिए ।

काठमाडौं– ७ बाट निर्वाचित नेकपाका सांसद रामवीर मानन्धरले राजीनामा दिएर वामदेवका लागि सिट खाली गरिदिने घोषणा गरिसकेका छन् ।

रामवीरको राजीनामा, वामदेवको पदीय चाहना र नेकपाको निर्णयलाई लिएर अहिले सर्वत्र विरोध भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

दिक्तेलमा रोपाईजात्रा (फोटो फिचर)

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलमा धुमधामका साथमा रोपाईजात्रा मनाइएको...

आरक्षण बचाउका लागि लठ्ठी जुलुस

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलबजारमा लठ्ठी जुलुस निकालिएकोे छ...

मुख्य समाचार

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...