Samayojan khabar

Advertisment

SKIP THIS

नेकपाको शुभकामना आदानप्रदान सम्पन्न, मौलिक परम्परा लोप भएकोमा चिन्ता प्रकट

चिसाङ शेर्पा खोटाङ,
खोटाङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नजिकिदै गरेको दशै तिहार, छठ पर्व, नेपाल संम्वत, उधौली पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । प्रत्येक वर्षको घटस्थापनाको दिनमा गर्दै आएको शुभकामना आदानप्रादन कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिईएको हो ।

 

बुधबार विहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल भवनगैरास्थित पुष्पलाल स्मृति भवनमा मनाईएको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका नेता टंक राई, दुर्गाजयन्ती राई, धु्रव बुढाथोकी (धिरेन), रामप्रसाद दंगाल, कुमार आचार्य र नेपाली कांग्रेसका जिल्ला सदस्य नेता सुमनबाबु आचार्य लगायतका नेताहरुले दशै तिहारको शुभकामना दिएका थिए ।

 

पछिल्लो अवस्थामा विगतको जस्तो चाडपर्वको मौलिकता हराउदै गएकोमा नेताहरुले चिन्ता प्रकट गरेका छन् । नेताहरुले चाडपर्व भड्किलो बन्दै गएको र आफ्नो गच्छे अनुसार चाडपर्व मनाउन सोही कार्यक्रम मार्फत सवैलाई आग्रह गरेका छन् ।
क्याप्सन :शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा खोटाङका नेताहरु, तस्विर चिसाङ, २०७५ असोज २४ साँझ ६ : ५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजिनामा

समायोजन खबर काठमाण्डौ, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर साहले...

देशभर सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना

समायोजन खबर काठमाण्डौ, देशभरको मौसम आज सामान्यतया बदली रहने...

भोजपुरमा श्रीमानको हत्याराबाट पैसा असुल्ने महिला पक्राउ

समायोजन खबर भोजपुर, श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा...

बर्थिङ सेन्टरमा प्रसूति नगराए जन्मदर्ता नहुने

समायोजन खबर भोजपुर, बर्थिङ सेन्टरमा प्रसूति नगराबए बच्चाको जन्मदर्ता...

मुख्य समाचार

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रधानमन्त्री ओली डेढ साता सिंगापुर बस्ने

समायोजन खबर काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई...

श्रीमती र १५ महिने छोरालाई जलाउन खोज्ने श्रीमान पक्राउ

समायोजन खबर धादिङ, २४ वर्षीया श्रीमती र १५ महिने...

अमेरिकाको अन्यायपूर्ण प्रतिबन्धप्रति हुवावेले जनायो आपत्ति

समायोजन खबर एजेन्सी, चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेलाई...

शिल्पाले गरिन् १० करोडको अफर अस्विकार

समायोजन खबर मुम्बई, भारतीय अभिनेत्री शिल्पा शेट्टीले एक विज्ञापनमा...