Samayojan khabar

Advertisment

SKIP THIS

गाउँपालिका स्तरीय फुटबल प्रतियोगितामा भगवती स्पोर्टस क्लब प्रथम

अनलाईन लोगो

चिसाङ शेर्पा खोटाङ,
खोटाङमा दिपज्योती युवा क्लव टेम्माले आयोजना गरेको गाउँपालिका स्तरीय फुटबल प्रतियोगितामा खोटाङ भगवती स्पोर्टस क्लब प्रथम भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित कृष्ण माविको प्राङगणमा दशै तथा शुभ दिपावलीको अवसरमा आयोजना गरिएको प्रतियोगितामा खोटेहाङ गाउँपालिका–८ सिम्पानी दोश्रो र आयोजक टिम दिपज्योती युवा क्लव टेम्मा तेश्रो भएको छ ।

 

आईतबार अबेर साँझ समापन भएको प्रतियोगिताका प्रथमले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको हाम्रा सहकर्मी सुनिता राईले जानकारी दिए । प्रतियोगितामा दिपज्योती युवा क्लवका गंगा मगर अनुशासित खेलाडी र खोटेहाङ गाउँपालिका– ८ सिम्पानीका उमेस रोका उत्कृष्ट गोलरक्षकमा छनौट भएका थिए । उत्कृष्ट अनुसाशित र उत्कृष्ट गोलरक्षकलाई नगद पुरस्कारको साथमा प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । विजयी टिम समुहलाई क्लवका अध्यक्ष खगेन्द्र थापा मगर, टेम्माका वडाध्यक्ष धन बहादुर थापा मगरले पुरस्कार वितरण गर्नुभएको थियो । गत असोज १८ देखीबाट सुरु भएको प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।
२०७५ असोज २२ राती ८ :०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अग्नि पिडित परिवारलाई गाउँपालिकाको राहत

चिसाङ शेर्पा खोटाङ, खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले अग्नि पिडित एक...

आज श्रीकृष्ण जन्माष्टमी मनाईदै

समायोजन खबर काठमाण्डौ, वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज...

मुख्य समाचार

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अस्तव्यस्त दिक्तेलवजार, अनुगमन गरिदै

समायोजन खबर खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित...

डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ वेपत्ता, २५५ जनाको सकुशल उद्धार अनलाईन लोगो

समायोजन खबर जाकार्ता, इन्डोनेसिया, इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री...